[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

tragicomic

jetho390

Mr. D
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रचण्डले एनसेलबाट २० अर्ब र पूर्व लडाकुको सात अर्ब सहित २७ अर्ब भ्रष्टाचार गरेको खुलासा
[VIEWED 230709 TIMES]
SAVE! for ease of future access.
Posted on 01-07-16 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौँ, २२ पुस । एकीकृत माओवादीमा रहेका नेता कायकर्ताहरु पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्तिमा लाग्न थाले पछि पार्टी नेतृत्वले गरेको भ्रष्टाचारको विषय छताछुल्ल हुन थालेको छ ।

यसैक्रममा एमाओवादीका पूर्व नेता गंगानारायण श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

नयाँ शक्ति निर्माण अभियानका क्रममा सिन्धुली पुगेका श्रेष्ठले बुधबार सञ्चारकर्मीहरुसँग कुराको कुराकानीमा माओवादी लडाकुको सुविधा कटौती गरी प्रचण्डले सो रकम हिनामिना गरेको खुलासा गरेका हुन् ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको सल्लाहकार समेत रहेको श्रेष्ठले एमाओवादीमा हुने गरेको भ्रष्टाचारको छानबीन गर्न प्रचण्डले नै रोकेको उनको आरोप छ ।

प्रचण्डले एनसेलबाट लिएको २० अर्ब र पूर्व लडाकुको सात अर्ब रुपैयाँ अनियमितता गरेको उनको दावी छ

https://www.youtube.com/watch?v=8jsyq93e4OM

http://www.channelnp.com/2016/01/5889/


 
Posted on 02-08-16 1:04 PM     [Snapshot: 27105]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

how many times you re-post same thing! Now you are not in the pay list of this party?
लाईक गरेको संख्या 48757 " भ्रस्टाचार गरेको खुसि मा हो या यो समाचार को लागि"? 
Last edited: 10-Feb-16 08:04 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters