[Show all top banners]

Short Circuit
Replies to this thread:

More by Short Circuit
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 No Alternative to DEMOCRACY

[Please view other pages to see the rest of the postings. Total posts: 89]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 27132 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-18-05 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No matter how bad it went, no matter how bad people made it look like, there is no alternative to democratic system. Yes, nepalese politicians didn't play well with it, however, democracy is the only way to lead the country towards where we ideally want it to go. Constitutional Monarchy is as absurd as it can get. Monarch supported by the country-fed so called RNA never abides by the constitution whatsoever. He manipulates the constitution and do everything that favors him. So the governing system has to go beyond the Monarch, a mere person and should treat all equally. I know, we failed with our democracy in the past ~15 years, but still we shouldn't quit. We must get rid off the monarch.
Gri has already challenged the political parties to choose one- either Monarchy or Democracy. I dont understand why political parties can't go straightforward with multi party democracy, I dont understand why they can't act FULL TIME to kick G and his roots out of where he is now.
 
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-24-05 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्राईप्टोनाईट,

फेरी दोहो-याउनु पर्ला र? पुगेन अझै? नपुगे फेरी दोहो-याएर पढ्नुस् न है एकपटक। मेरो सानो सल्लाह क्या!

को कस्तो हो भन्ने त छर्लंगै छ, हैन र? चोरको खुट्टो काट्, भन्दा चोरले पहिले नै निकाल्छ भने झैँ, तपाईँले पो फुत्त निकाल्नु भो त?

अब मैले के थाहा पाउने, यसबाट?
---------------
भबिश्यकोनेपाल
 
Posted on 07-24-05 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Future nepal, I see that you describe your kind pretty well. If you're good at being a servant and their slave you have fun dude. There's a big playing field for your kind. You can suck the King's thumb, and Girija's thumb, until your brain becomes numb.

When you're ready to face reality, boy you come talk to me.
 
Posted on 07-24-05 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहाँलाई लगाइएको अभियोग गलत थियो र आयोग असंवैधानिक मात्र होइन अक्षमसमेत थियो भन्ने उहाँसँग लिन खोजिएको ३७ करोड धरौटीबाट घटाएर ५० लाखमात्र लिन खोज्नु हो । पहिले त पिता नै निरंकुश राजालाई संवैधानिक बनाउने प्रमुख नेता भएकाले प्रतिशोध साँध्न छोरालाई यसो गरिएको हो कि जस्तो लागेको थियो । तर त्यसभित्र धेरै कुरा लुकेको रहेछ । मेलम्ची खानेपानी आयोजना ठेक्का दिइएको चर्चित होनिल कोनेको कम्पनीमा दक्षिण कोरियन कम्पनीको ४० प्रतिशत र बाँकी राजपरिवारका नातेदारको सेयर रहेछ भन्ने सुन्नमा आएको छ । सम्झौता अनुसारको काम गर्न अक्षम भएको कारण जेठ ६ गते सम्झौता रद्ध हुन पुग्यो । कार्यक्रमको सम्पूर्ण सम्भाव्यता अध्ययन गर्ने नर्वेली परामर्शदाताको आग्रहका कारण नै यो हुन गएको हो । प्रतिवेदन अनुसार कम्पनीलाई पर्याप्त समय तथा बारम्बार ताकेतासमेत गरिएकोमा काम हुन सकेन । सम्झौता अनुसार कम्पनीले काम गर्न नसक्दा करोडौं रुपैयाँ हर्जना तिर्नुपर्ने अवस्था आएकाले शाही आयोगले हस्तक्षेप गरेर हर्जना नतिराउन यो सारा प्रपञ्च रचेको देखिन्छ ।

हाल आयोजना कार्यान्वयन बन्द भएको

छ । शाही अयोगको गठनै राजनीतिक प्रातिशोधका भरमा प्रजातन्त्रवादी र नेताहरूको चरित्रघात गर्ने र राष्ट्रिय ढुकुटीको दुरुपयोग गरी अवसरवादी एवं निरंकुशतावादीको पोषण गर्न गठित भएको प्रतित हुन्छ । माघ १९ अघिको सरकारको पालामा टेन्डर आह्वान गर्दा अन्तर्राष्ट्रिय कानुनी मान्यताका आधारमा र एसियाली विकास बैंकका मान्यताका आधारमा सबै काम भएका थिए । साथै कुनै किसिमको अनियमितता भएको भए पत्तालगाउन अख्तियारलाई अनुरोध गरिएको थियो । अख्तियारले कुनै किसिमको अनियमितता नभएको प्रमाणसमेत दिएको थियो । एसियाली विकास बैंकको प्रतिवेदनअनुसार चिनियाँ सिभिल इन्जिनियरिङ कर्पोरेसन र शर्मा कम्पनीलाई संयुक्तरूपमा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय भएको पाइन्छ । सम्झौताका सबै सर्त पालना गरिएको समेत उल्लेख छ टेन्डरपत्र प्राविधिक रूपमा पूर्ण तथा अन्यभन्दा कम लागतमा सम्पन्न हुने उल्लेख छ । यस्तो अवस्थामा सम्झौताकर्ताले कार्यान्वयनका लागि विभागीय मन्त्री सिंहको टेबुलमा आउनु र मन्त्रीले आफ्नो दायित्व अनुसार निरीक्षण गरी प्रधानमन्त्रीको कार्यालयमा पठाएको मात्र हो ।

From Kantipur, wonder What Interests the Durbar had with Melamchi?
 
Posted on 07-24-05 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेलम्ची खानेपानी आयोजना ठेक्का दिइएको चर्चित होनिल कोनेको कम्पनीमा दक्षिण कोरियन कम्पनीको ४० प्रतिशत र बाँकी राजपरिवारका नातेदारको सेयर रहेछ भन्ने सुन्नमा आएको छ ।

This being the interesting part.
 
Posted on 07-24-05 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचारा...चु...चु.. मसँग काहाँ हुनु नि तपाईको जस्तो नोकरहुने कला? नोकरपन्थी कलामा त तपाईँ यति पारंगत हुनुहुन्छ कि, तपाईँका अगाडि पीटर गिरी, जगत गौचन सब भूसुना भैसके अब त। म त यति अचारको पित्को जति पनि छैन, तपाईँको तुलनामा यो कलामा चाहिँ है, मैले साँच्चै भनेको। भक्ति र नोकरपथमा तपाईँ हाति म कमिला, तपाई सुर्य म टुकि।

तपाईँको राम्रो भबिश्य देखेको छु मैले। माघ १९ पछि तपाईँका दिन फर्केका छन्। एक साथीको हैसियतले म एउटा राम्रो सल्लाह दिन्छु "यस्तै भक्तिपथ र नोकरचाकरीमार्गमा लाग्दै जानुस्, तपाईको भगबान्ले तपाईँलाई आषिर्बाद दिनु हुनेछ छिटै, अनि त तपाईको भक्तिपूर्ण गोडामोलाईले तपाईँको भबिश्य सुनौलो हुनेछ। तर ढिला नगर्नुस् है, समय सकिएला नि फेरी।"

म त प्रजातन्त्र, मानबधिकार, स्बतन्त्रता, न्यायिक राज्य र नेपाली जनताको नोकर। के गर्नु, तपाईँको भगबानले मेरा यी आस्था र बिश्बासलाई खुलेआम बलत्कार गरे। त्यसैले त तपाईँको ईस्बरको खुनी पञ्जाबाट मेरा आस्था र बिश्बासलाई जोगागन मैले पनि केहि गर्नै र्ने महसुस गरेको छु नि।
-----------------
भबिश्यकोनेपाल
 
Posted on 07-24-05 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्राईप्टोनाईट,

बिचारा...चु...चु.. मसँग काहाँ हुनु नि तपाईको जस्तो नोकरहुने कला? नोकरपन्थी कलामा त तपाईँ यति पारंगत हुनुहुन्छ कि, तपाईँका अगाडि पीटर गिरी, जगत गौचन सब भूसुना भैसके अब त। म त यति अचारको पित्को जति पनि छैन, तपाईँको तुलनामा यो कलामा चाहिँ है, मैले साँच्चै भनेको। भक्ति र नोकरपथमा तपाईँ हाति म कमिला, तपाई सुर्य म टुकि।

तपाईँको राम्रो भबिश्य देखेको छु मैले। माघ १९ पछि तपाईँका दिन फर्केका छन्। एक साथीको हैसियतले म एउटा राम्रो सल्लाह दिन्छु "यस्तै भक्तिपथ र नोकरचाकरीमार्गमा लाग्दै जानुस्, तपाईको भगबान्ले तपाईँलाई आषिर्बाद दिनु हुनेछ छिटै, अनि त तपाईको भक्तिपूर्ण गोडामोलाईले तपाईँको भबिश्य सुनौलो हुनेछ। तर ढिला नगर्नुस् है, समय सकिएला नि फेरी।"

म त प्रजातन्त्र, मानबधिकार, स्बतन्त्रता, न्यायिक राज्य र नेपाली जनताको नोकर। के गर्नु, तपाईँको भगबानले मेरा यी आस्था र बिश्बासलाई खुलेआम बलत्कार गरे। त्यसैले त तपाईँको ईस्बरको खुनी पञ्जाबाट मेरा आस्था र बिश्बासलाई जोगागन मैले पनि केहि गर्नै र्ने महसुस गरेको छु नि।
-----------------
भबिश्यकोनेपाल
 
Posted on 07-24-05 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Futurenepal, I will ignore your close minded, psychotic rantings and focus on more important issues here.

This is the picture on kantipuronline today with the caption "Police and supporters of Nepali Congress-D clash outside the Royal Commission for Corruption Control at Pulchowk on Sunday when the supporters took out a protest rally demanding immediate release of Sher Bahadur Deuba and Prakashman Singh. Deuba and Singh are accused of irregularities in the Melamchi Water Supply Project contract.
(Online Photo : Narendra Shrestha )"

What kind of operation is the Royal Government running by still keeping Deuba under arrest. When ADB has clarified that there has not been any wrong doings by deuba, royal government is acting unlawfully and autocratically in doing this. It seems like the Royal family has some kind of stake on the melamchi project and they are trying to make a scapegoat out of poor deuba.

 
Posted on 07-24-05 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bichara futurenepal ko nindra hajjam bhayo jasto chha बिचारा...चु...चु.. same thing dui choti post garnu bhayeko.

Mero afno prabirti, RIGHT thing lai follow garne ho. Nepal ma na ta RAJA is in the Right path, na ta POLITICIAN are in the right path. So aba follow garne koslai? Baru I just remain observing things that are wrong in the system.

One thing that is wrong in the system is narrow minded thinking that if one does not belong to this group, he/she belongs to other group. Hey I have a right to not trust any of them. Do you not understand english? I have no patience to type it in Nepali sorry I'm just a bad typist in Nepali. Don't wanna spend 15 minutes typing something that takes me 2 minutes to type in english. But if you really dont' understand english.. let me know.
 
Posted on 07-24-05 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्राईप्टोनाईट,

हो, साँच्चै भन्नु भो त तपाईँले। म साँच्चै न्यारो माईन्डेड नै हुँ, प्रजातन्त्र, मानबधिकार, स्बतन्त्रता, न्यायिक राज्य र नेपाली जनताका लागि। यी ५ कुराहरुमा म यति न्यारो मान्डेड छु कि, तपाईँले भक्ति र तपास्याबाट कुनै ठूलै फल पाएको यी मेरै आँखाले देखेँ भने पनि मेरो बिचारलाई परिबर्तन गर्ने छैनन्। पहिला त मलाई तेतिसारो बास्ता पनि थिएन, यो राजनिति-साजनिति। तर माघ १९ पछि त माथिका ५ कुराहरुको महत्ब कस्तो रहेछ भन्ने राम्रैसँग बुझ्न पाएँ। धन्य त तपाईँको भगबानलाई, मेरो बेलैमा चेत खुलाईदिएको मा।

-----------------
भबिश्यको नेपाल
 
Posted on 07-24-05 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

futurenepal tapai atee narrowminded hunu hudo rahecha. Narrow mindednessma तपाईँ हाति म कमिला, तपाई सुर्य म टुकि।

Do you fail to understand that there are people who don't trust the king nor the politicians? If you can't understand such basic common fact then you need to get your mind checked up.

"मेरा आस्था र बिश्बासलाई जोगागन मैले पनि केहि गर्नै र्ने महसुस गरेको छु नि। " Ani tapailey महसुस matrai garnu bhayeko chha ki, kehi garne pani sochnu bhayeko chha?
 
Posted on 07-24-05 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्राईप्टोनाईट,

केहि गर्न शुरु गरेको छु भर्खर। तपाईँको भगबान्को शाषनले केहि लछारपाटो लाउँछ कि भनेर सुरुमा बाटो हेरेँ। भरे उल्टै मेरा आस्थाका केन्द्रहरु माथी बलत्कार भयो। अब त म पनि चुप लागेर बसेँ भे त मेरा प्रजातन्त्र, मानबधिकार, स्बतन्त्रता, न्यायिक राज्य र नेपाली जनताको भबिश्य नै धरापमा पर्ने भो भनेर अब चाहिँ कम्मर कसेर लागेको छु। आफ्नो ठाँउबाट गर्दै छु। हेर्दै र कर्म गर्दै जाँउ, के कस्तो हुन्छ?

मैले काहाँ ज्ञानेन्द्र (राजा भन्न त मलाई लाज लाग्छ, माघ १९ पछि त) र राजनितिज्ञमात्र छन् भनेको छु र, नेपालमा। तपाई जस्ता मानिस पनि त तेहि नेपालमै हुँदा रहेछन् भन्ने थाहा पाएँ नि भर्खर। मलाई त तपाईँ जस्ता पनि नेपाली हुन सक्छन् र? भन्ने कुरा मनमा लागिराथ्यो। यति सम्म नीज रुपमा गिरेर नोकरत्ब देखाउने मानिस हुन्छन् भन्ने मलाई चाहिँ लागेकै थिएन, मैले साँच्चै भनेको ल।

--------------
नेपालको भबिश्य
 
Posted on 07-24-05 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haha futurenepal you're so predictable. Even a dog by now would have understood where I stand but looks like I'm dealing with a bitch.

You can remain in your self inflicted darkness and choose to stay there till you want.

If someone tells you he's not kings supporter then you better believe it. If you don't want to listen to others then why are you even discussing? Your being adamant about accusing someone of being a royalist reminds me of the way king's government works. Such contradictory existence this futurenepal. My advice to you, stop thinking about the future of nepal, and start worrying about your present state of mental health first.

Tsk and I'm about to puke at you.
 
Posted on 07-24-05 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्राईप्टोनाईट,
हो यार, माने मैले तपाईँलाई। तपाईँ एक असल, ईमान्दार र मालिकभक्त कुकुर नै हुनुहुँदो रहेछ। तपाईँको काम नै भुक्ने,राम्रो देखे पनि भुक्ने, नराम्रो देखे पनि भूक्ने। हिजो अस्ति पनि भुक्नु हुन्थ्यो, अरुलाई। आज मसँग भुक्तै हुनुहुन्छ। भोली कस्लाई भुक्नु हुने हो, हेर्न बाँकि नै छ। यो कुरा स्पष्ट छ कि, तपाई कसै न कसैलाई नभुकिकन बस्नै सक्नु हुन्न। सक्ने हो भने टोक्न पनि बाँकि राख्नु हुन्नथ्यो तपाईँले। नसकेर पो तपाईँलाई पीर परेको त। भुक्नु त तपाईँको खान्दानी परम्परा नै हो। माघ १९ अगाडि सम्म लुकिलुकि भुक्तै, पछाडि फर्केर कुद्दै तुरुन्तै दुला पसेर लुक्नु हुन्थ्यो, पुच्छार लुत्रुक पार्दै। माघ १९ पछि तपाईँ आमने साम्ने भुक्न थाल्नु भा छ। तपाईँको भुकाई अहिले यति सम्म बढेको छ कि, तपाई बौलाहा, भुस्याहा: कुकुर जस्तै जथाभावी भुक्न थाल्नु भा छ। तर यो तपाईँको स्बछिक भुकाई हैन। मालिकबाट राम्रो हड्डि पाउने आसको बौलाहापन हो। मैले यस्लाई कुनै आश्चर्यको रुपमा लिएको छैन। किन भने बौलाएको कुकुर धेरैबेर सम्म बाँच्दैन, छिटै मर्छ।

हो नि अरुले पनि नेपालको भबिश्यका लागि चिन्ता लिन थाले भने त तपाईँको मालिकको गुञ्जायस् नै छैन नि! त्यसैले त तपाईँ अरुलाई नेपालको भबिश्यको चिन्ता नगर तँ भनेर चिन्ता गर्नेहरु माथि नै भुक्तै टोक्न जाईलाग्नु हुन्छ नि। लाग्नुस्, कति समयसम्म लाग्नु हुँदो रहेछ। तपाई जस्तालाई रेबिजको सुई दिएर बिसेक पार्नु भन्दा मर्न दिएर खाल्डो खनेर पुरेपछि फेरी टोक्ने डर त हुन्न कमसेकम। कि कसो?

--------------------
भबिश्यको नेपाल
 
Posted on 07-24-05 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,

Look, I am here on Sajha NOT to please you, and comfort your washed-up sense of
politics. I am here to asl questions, sharpen my own thinking and engage with people who hold different views.

My attitude is simple: You have a right to your whatever politics, but you have NO right to call people names or hurl adjectives at other people for holding politics that's different from yours.

The world, in case you have not noticed in your 40-plus years,
does NOT exist to please your sense of politics.

And a political view, like yours, that gets pushed WITHOUT a contest or challenges to
it is NOT a part of democratic politics.

It's a part of Maoist-like indoctrination.

And that you wanted on Sajha, didn't you?

That you'd chant 'republicanism' on Sajha, and we'll come out and do a 'Tamang Selo' in your honor, and pass around samosas and burfee. Since that didn't happen, you strike back at people like me for being all the negative things without a SHRED of evidence.

As a communist, you could NOT handle the fact that there are so MANY ways of slicing and dicing a political view -- no matter how 'right' it seems.

And so, like a cat that can't change its meou in old age, you too CANNOT change your trained-by-the-communists-in-your-youth tune.

And that's OK.

Meantime, let me share this DIFFERENCE again:

******

The fundamental difference between you and me is this:

You see things in black and white.
I see them in color.

Based on that difference, here is how you and I interpret the world.

Seeing things in black and white allows you to feel that you are very clear about what is good for everyone. And that certainty makes you feel bold to start calling names to others or making (false) assumptions about people who do NOT see things your way.

Seeing things in color allows me to accept different and disagreeable viewpoints as additional data-sets that need to be factored into my decisions/judgment.

You can't imagine working together with people who do NOT share your politics.
This makes you one-politics-fits-all sort of an ideologue.

I remain politics-neutral so long as what gets defended are principles. This makes me able to work on a CASE-By-CASE basis with even those who are my (political)
opposites. And, compared to you, that makes me a pragmatist.

You appear to hate ambiguities, ambivalence, nuances and complexities when it comes to propounding a particular political philosophy.

I revel in all that messiness; while tossing and turning and agonizing over them before reaching a decision after having a brutal yet non-personal contest-of-ideas in my
mind or with my friends.

I don't know who your role-models are when it comes to making decisions that require interpretation of available evidence and balancing that with judgement.

Mine are many -- among them a few of the US Supreme Court Justices. [And speaking of that, I do hope that John Roberts, who strikes me as an excellent candidate who is
likely to decide issues on a CASE-by-CASE basis, gets confirmed soon.]

So, in summation?

You see things in black and white.
I see them in color.

As the song goes, in its non-romantic strain:
"Hamee nadi ka dui kinara . . ."

oohi
ashu
 
Posted on 07-25-05 5:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Futurenepal oh brother your brains got the mad cow disease that has clouded your vision. But I sit back and enjoy as you waste your time composing such big paragraphs in Nepali. Alright mr. parrot let's hear some more.. go for it. You're really good at repeating the same thing over n over it seems and not willing to face reality.

Ani kasto MAPAI ho tapai, afailey afailai भबिश्यको नेपाल ani नेपालको भबिश्य bhanne? Tapai Nepal bahira basera नेपालको भबिश्य andhakar bhai rako chha. Janush Nepal ma ani banaunush भबिश्य. Tapai ko bhukai ma jangar chha. बौलाएको कुकुर bhanda pani badi josh ra umanga chha.

Tapai basne thau najik kunai pharmacy chha bhane chittai gayera Rabies ko injection lee halnush dimag ma.

Looking forward to your repetitious replies. Try to be a little more creative this time son.
 
Posted on 07-25-05 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ashu,

Your are displaying your hypocrisy one after another. First was of ambiguity/unambiguity, now of plurarity/singularity.

You wrote:

That you'd chant 'republicanism' on Sajha, and we'll come out and do a 'Tamang Selo' in your honor, and pass around samosas and burfee. Since that didn't happen, you strike back at people like me for being all the negative things without a SHRED of evidence.

As a communist, you could NOT handle the fact that there are so MANY ways of slicing and dicing a political view -- no matter how 'right' it seems.


If you indeed accept the fact that there are so MANY ways of slicing and dicing a political view, then why can republicanism not be one of them ? Why have you been incessantly trashing republicanism in Sajha ? Hello ?

You hypocrite.
 
Posted on 07-25-05 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे-जी,
दोधारे भन्ने नाम साझाको स्थापना कालको सुरुतिरै दर्ता गरिएको हो। साझाको आर्काईभ हेर्नु भो भने मलाई फाट्ट फुट्ट भेट्नु हुनेछ। तर म प्रायः नियमित पाठक हुं, लेखक हैन।

माओवादीहरुका नेता प्रचण्ड छन्। उनकै नेतृत्वमा पार्टीले युद्ध गरिरहेको छ। उनीहरुको मागहरु पनि स्पष्ट छन्।
१. गोलमेच सम्मेलन
२. अन्तरिम सरकार
३. सम्विधानसभा

गोलमेच सम्मेलन किन? अन्तरिम सरकार गठन गर्न।
अन्तरिम सरकार किन? सम्विधान सभाको चुनाव गर्न।
सम्विधान सभा किन? नया सम्विधानको निर्माण गर्न।

उनीरहरुका माग कति जायज र नाजायज छन भन्ने कुरा बहशको विषय रहे पनि उनीहरुको लक्ष स्पष्ट छन्। त्यसैले उनीहरुको युद्ध पनि सशक्त छ।

तर पहिलेको तुलनामा अहिले उनीहरु कमजोर सावित भएका छन्। किनभने
१. सरकारी सुरक्षाकर्मीहरुले उनीहरुको धेरैवटा हमलाहरुलाई विफल तुल्याई दिए। फलस्वरुप हमला भएका ठाउंहरुमा माओवादीहरुले ठूलो र बढ्ता क्षति ब्यहोरे र नेताहरु स्वयंले त्यसको पुष्टि गरे।
२. माओवादी भित्रको अन्तर कलहको पर्दाफास गरियो। ढिलै भएपनि त्यसको पुष्टि गरियो। कार्यकर्ताहरुमा त्यसले नकरात्मक असर ल्यायो।
३. सुरक्षाकर्मीहरुले माओवादीहरुबाट आफ्नो कमजोरी लुकाउन निर्दोष जनतामाथि हमला हुन सक्ने चेतावनी दियो। माओवादीहरुले बस आक्रमणबाट त्यसलाई प्रमाणित गरिदिए। फलस्वरुप उनीहरुले जनतासंग माफी माग्नु प-यो। निर्दोष जनतालाई हमला नगर्ने कसम खानु प-यो। तर बिना त्रास माओवादीको शक्ति के मा छ?

यस्ता कुराहरुले माओवादीलाई कमजोर पारेको तपाई देख्नुहुन्न भने मेरो भन्नु छैन। फेरी, तपाई त कम्युनिष्ट विचारधार त्यागेर प्रजातन्त्रवादी भएको मान्छे, माओवादीको सफलताले किन उत्साहित हुनु पर्ने नि? माओवादी त प्रजातन्त्रवादीका दुस्मन हैनन् र?
 
Posted on 07-25-05 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईले त प्रजातन्त्रको पाठ सिकाउन थाल्नुभो। तर मैले सोधेको त युद्धको कुरा हो। आन्दोलन त सुरु भै सक्यो नि। त्यसैले प्रजातन्त्रको महत्वमाथि प्रकाश पार्नै परेन। मेरो प्रश्नलाई छेउ लाएर प्रजातन्त्रलाई बीचमा नलाद्नुस।

कमसेकम माओवादीका त नेता र कार्यक्रममा विवाद छैन भन्ने माथि नै उल्लेख गरियो। तर प्रजातन्त्रवादीहरुको लडाई खै कता गैराछ? विना नीति र कार्यक्रम आफू अल्मलिएको कि अरुलाई अल्मल्याएको? असोजतन्त्र/मकरतन्त्र/प्रतिगमनको विरुद्ध लडिईरहेको लडाईको नेतृत्व लिने प्रजातन्त्रवादी नेताको नाम के हो? कि युद्धमा एउटा नेताको खांचो देख्नुहुन्न? नेता छ भने त्यो नेता सबैलाई मान्य छ कि छैन?

युद्धका मागहरु के के हुन (प्रजातन्त्र? पूर्ण प्रजातन्त्र? संसद स्थापना? गणतन्त्र? सम्वैधानिक राजतन्त्र?,???)? ती मागहरुमा सबै युद्धरत पार्टीहरुको सहमति छ? छैन भने कुरो नमिल्नेहरुलाई कैले छिमल्ने? कि संख्या घट्ने डरले ढिला सुस्ति भएको?

युद्धको समय रेखा कस्तो छ? साढे दुई वर्षमा युद्ध नसकिएमा के गर्ने?

चुनाव हुन सक्ने सम्भावनालाई केलाउनुस। पार्टीले भाग लिने कि नलिने? नेता र कार्यकर्तालाई चुनाव बहिस्कारबाट रोक्न नसकिए के गर्ने?

माओवादी प्रति पार्टीहरुको धारणा के? किन मिल्ने? किन नमिल्ने?

यी कुराहरु विचार नगरी लडिएको युद्धको परिणाम के आउला? त्यसैले अन्यौलताको लडाई भनेको। आन्दोलनलाई टेवा पु-याउने ईच्छा छ भने यस्ता कुराहरुमा ध्यान दिनुस। नत्र प्रजातन्त्रको रटाई एसियाली मापदण्ड जस्तै होला। अमेरिका, वेलायत, भारत, कि बंगलादेशको प्रजातन्त्र?

राजनैतिक नेता र कार्यकर्ताहरु मात्र प्रजातन्त्रको वहालीको नाममा सत्ता प्राप्त गर्न आतुर छन्। सर्व साधारण जनताले हेरि रहेका छन्। हरेक कुराको लेखाजोखा गर्न समय लाग्छ। र मलाई लाग्छ बांकी साढे दुई वर्ष राम्रोसंग हेर्नेछन्। राजाको कदमबाट पनि जनस्तरमा केही परिवर्तन आएन भने जनता विरोधमा उत्रिने छन्। तर त्यसका लागि राजनैतिक पार्टीहरुले धैर्य त लिनै पर्छ। प्रजातन्त्रको नाराले जनता सडकमा उत्रिहाल्ने त भेउ पाईन मैले।
 
Posted on 07-25-05 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजाको तिन वर्ष नै नेपाली जनताले कुर्लान जस्तो लाग्दैन, तर पनि तपाईको कुरामा भने दम चांहि दम छ। राजाले लिएका कदमहरु असफल हुंदै गएको कुरा त नकार्न सकिदैन - जस्तो शाही भ्रष्टचार आयोग, मन्त्रीमण्डल पुनर्गठन र विशेष गरेर शाही सेनाको माओवादीलाई परास्त गर्ने प्रयास, यी तिनै कुरामा प्रतक्ष प्रगति भएको देखिएको छैन । हुन सक्छ राजाले केही पानी फालेर जन आक्रोसलाई सेलाउलान- नगरको चुनाव, राजा द्वारा नै प्रतिपादित नयाँ सम्विधान (जसले केही हद सम्म माओबादिका कुरा पनि समेटेको, ४६ को सम्विधानलाई पनि समेट्दै तर राजाको वच्वर्ष कायम गर्ने खालको) अथवा कुनै अरु नै गुलिया कुरा राखेर भुलाउन या भांड्न सक्छन । तर जति जति झुठमुठका कुरा अगाडि ल्यायो त्यति त्यति राजालाई नै भविष्यमा अप्ठेरो पर्ने जगजाहेर नै छ ।

त्यसैले दुई या साढे दुई वर्षमा राजतन्त्रको स्थायी भविष्य प्रष्टिएला भन्दा विबाद गर्नु पर्ने जरुरत चांहि देखिदैन । तर जुन बाटो अहिले राजाले रोजिराखेका छन, मर्निङ सोज द डे, भन्दा चाहि राजतन्त्रको भविष्य देखिदैन ।
 
Posted on 07-25-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोधारेजी,

एहे पुरानै मान्छे हुनुहुँदो रहेछ । खुशि लाग्यो । तपाईको वादविवादको शालिन शैली मलाई साह्रै मन पर्छ । कायम राख्नुहोला ।

अब हाम्रा संवादतिर लागुम ।

जहाँसम्म माओवादीको शक्ति छ, उनीहरु अझै पनि निशाना छानी छानी आक्रमण गरिरहेका छन् । यसो भनेर मैले उत्साह देखाएको होईन, यथार्थ देखाएको हुँ ।

माओवादीमा फुट आएको कुरा भण्डाफोर भयो । यसको श्रेय महाराजलाई ? के पार्टीहरुको सरकार भएको भए यसलाई गुपचुप राख्न लगाउँथे भन्ने आशय हो, तपाईको ? फेरि कुरा फुटको भन्दा पनि भण्डाफोरको हो । गैरसरकारी पत्रकारहरुले कम योगदान पु-याएका थिएनन् ।

फेरि माओवादीहरु व्यक्तिबाट भन्दा पनि सिद्धान्तद्वारा परिचालित भएकाले माओवादीको फुटबाट धेरै उत्साहित हुनु पर्ने कुरा छैन ।

समष्टीमा महाराजले केहि लछारपाटो लगाएका छैनन् । बरु, सर्दारशिंहजीले औंल्याउनु भा कुराहरुद्वारा राज्यलाई कमजोर र जनसमर्थनविहिन बनाईदिएर माओवादीको हौसला झन् बढाईदिएका छन् ।

जहाँसम्म पार्टीहरुको कुरा छ, धेरै पल्ट दोह-याईसकें तपाईसंग सहमत छु । पार्टीहरुले पार्टीभित्र सांगठनिक र वैचारिक लोकतन्त्रको स्थापना नगरी मुलुकमा लोकतन्त्र स्थापना गर्ने उद्देश्य बोकेको जनआन्दोलन ल्याउन सक्तैनन् । अहिले उनिहरुले गरिरहेको (औपचारिक नै सहि) आन्दोलन जनआन्दोलन नभएर दलआन्दोलन हो । दलआन्दोलनले केहि लछारपाटो लगाउनेवाला छैन ।

मुख्य पार्टीहरुको पुर्ण लोकतान्त्रिककरणको लक्षण भनेको बाह्रवर्षे गाईजात्रे प्रजातन्त्रमा सरकार र छायाँ सरकारको कुर्सीमा बसेर आफ्नो अयोग्यता प्रदर्शन गरिसकेका निवर्तमान नेतृत्व हटेर ताजा नेतृत्व आउनु हो । किटेर भन्दा, गिरिजा, माधव र देउवाहरुको नेतृत्वबहिर्गमन हुनु हो । त्यसो नभएसम्म पार्टीहरुको दलआन्दोलनमा बाह्र हातको टाँगाले पनि छुन आउनेछैनन् जनसाधारण ।

राजाले अति गर्ने काम जारी राखे भने जनताहरु बरु दलआन्दोलनबाट स्वतन्त्र र पृथक जनआन्दोलनमा उत्रन बेर छैन, नागरिक समाजका प्रतिष्ठित व्यक्तिहरुको नेतृत्वमा । त्यतिन्जेल पनि दलहरुले नालायक नेतृत्वको काँचुली फेर्न सकेनन् भने चै के के हुने हो भन्न सकिन्न, जे पनि हुनसक्छ । तर फेरे काँचुली भने उनीहरुले सजिलै त्यसको राजनैतिक नेतृत्व ग्रहण गर्न पाउनेछन् ।

त्यसैले कुरा अहिले पार्टीहरुको कोर्टमा छ । राजाको कुरै नगरे हुन्छ अहिले । गरे पनि छोटे राजात्रय गिरिजा, माधव र देउवालाई गद्दित्याग गर्न लगाउने सन्दर्भमा मात्र ।
 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters