[Show all top banners]

nightcrawler
Replies to this thread:

More by nightcrawler
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 help need burning real audio songs
[VIEWED 4623 TIMES]
SAVE! for ease of future access.
Posted on 02-08-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi
does anyone know how i can burn songs into a CD from murchunga.com, which are in real player format

cheers
 
Posted on 02-08-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि कसैले मेरो कुरामा सहयोग गर्दे त हुन्थ्यो नि ।

राती राती घिस्रिने जन्तु,

- www.mp3mymp3.com

its a free sound card ripping s/w- whatever sound plays through your computer can be recorded into mp3 format.

Keep rolling...
 
Posted on 02-08-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ्रे मेरो तिवारी साथी त कम्प्युटर म धेरै अगाडि जानु भए छ । कोसैले केही सोद्यो कि कम्प्युटर को बारेमा जावफ दिहल्ने । । ।खुशी लाग्यो ।

फोन गर्न नै भएको छैन, तर कुरा गर्न एक्दमै मन लगेको छ ।

अन्लाईन जोउर्नल लेख्न को लागि कुन साईट फ्री छ ? मेरो छोरा को लागि हो क्य ।


डाकी ।
 
Posted on 02-08-06 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे चिरु,

अनि तिम्रो छोरा पनि भईसकेछन्। ल मेरो बधाई छ है । कति बर्षको भए नि बाबु ? कस्तो अनलाईन जर्नल भनेको हो र, BLOG भनेको कि restricted (authentication पनि राख्नु पर्ने) खाले भनेको कि? धेरै नै administration गर्न पर्ने भए आफ्नो घरमा नै राखे पनि हुन्छ पुरै सर्भर नै, तिम्रो अपार्टमेन्टबाट नै चलाईदिने पुरै वेब साईट नै । खासै अप्ठेरो छैन, महँगो पनि हुँदैन खास्सै एउटा पर्सनल वेब-स्पेस राख्नलाई त । मेरो बिचारमा वर्षको ५० डलर अर्घेलो लाग्ला तिम्रो घरमा नै राख्नलाई अटुट ईन्टरनेट कनेक्शन बाहेक - जुन तिम्रोमा छँदैछ होला क्यारे (मेरो जस्तो yes yes wireless ले त हुँदैन नि फेरि) । साईट शुरुमा डिजाईन गर्न पनि कि आफैले गरे भईहाल्यो फुर्सदमा, नभए नेपालमा सयौँ कम्प्यूटर ईन्स्टिच्यूट छन्, एक पटक ५० डलर तिरेपछि गज्जबकै world-class साईट बनाईदिन्छन् । मैले अरु साथीहरुलाई पनि त्यही सल्लाह दिने गरेको छु यार। फोनमा कि ईमेलमा गफ गरौँला नि है बिस्तारमा त।

अनि आफ्नो त जहान भने पनि कम्प्यूटर, स्वास्नी भने पनि कम्प्यूटर, बाल-बच्चा भने पनि कम्प्यूटर, जति खेर पनि यसैलाई मुसारेको मुसारेई । खुसी भए सल-सल थिच्ने किबोर्ड, रिस उठे ढ्याम-ढ्याम पार्ने, रोमान्टिक फिलिङ्ग भए यताउताको धुलो-कसिङ्गर पुछ्ने - तेस्तो तेस्तो ;) सिभिल ईन्जिनियर भने पनि काम जति सफ्टवेयर आर्किटेक्चर र डिजाईन अनि कम्प्यूटर एप्लिकेशन सँग खच्चर परेको हो के । अनि पनि अलिअलि कुरो त बुझ्न प-यो नि, तिमीले भाउजु र भतिजाको मनपेट बुझे जस्तो त हो नि मैले नि कम्प्यूटरको मनपेट अलि अलि बुझ्नी भनेको । तैपनि बेला-बेलाँ ठुस्किन्छ मेरै कम्प्यूटर पनि ;)

मिले मेरो मबाईली फुन मा गर केरे विकेन्ड मा - तिम्रा गामबाट फोकट हुन्छ, मेरो मा पनि आएको त फिरी नै हुन्छ, मैले गर्न परे लक्ष्मी जान्छिन डलरको रेटमा के ;) नभए ईमेल पठाउ, आउँदो विकेन्डमा गर्छु मैले नै फोन ।

Keep rolling...
 
Posted on 02-08-06 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद त दिनै पर्‍यो मेरो साथी लाई, कति छितो उत्तर दिएको । साथी कस्को ?

मैले कापी मा दैनिकी केख्नु को सत्तो अन्लाईन मा नै लेख्नु मिल्चकी भनेर सोदेको हो ? दैनिकी क्या । ।बुज्यो ?

ब्लग स्लोग होईन ।

वेबसाईट पनि बनाउने इछ्या छ, तर अलि पछी । । ।तेस्मा तिम्रो भर्पुर सजयोग चाहिन्छ ।

मा यो स्याटर्‍डे फुन गर्छु है ।

पैसाको मत्लब छैन मलाई । ।भागवान को कृपा ले ।

थन्कु ।

डाकि
 
Posted on 02-08-06 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Use the application called RM Recorder.The following link has demo version only. If you want to download the full version search on all torrent sites.
-http://www.wmrecorder.com/rm_recorder.php
 
Posted on 02-08-06 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u can also use Blaze media pro. I is good for editing both audio and video files and converting.
 
Posted on 02-08-06 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे दाई ले भने जस्तै त्यो sound card बाट आको अवाज रेकोर्ड गर्नु पर्छ नि । अब real player को format .rm म हुन्छ, त्यसैले, खली real playera ले मात्र play गर्छ । तर त्यो फाइल कम्प्युटर म तिमीले download गर्‍यो भने एकदम सनो फाइल हुन्छ, अनि तेल्लाई mp3 फोर्माट म चेन्ज गर्नु पर्छ । तर मुर्चुङा बाट download गरेको बुर्न गर्न मिल्दैन क्यारे । i have a software that turns .rm files into .wav or .mp3. but without the actual song, you might have to record thru your sound card. गूड लुक्क होइ त
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters