He he SPA is saying they have not done the homework yet. Imagine of all the reasons we used to give when we failed to deliver homework at time and the punishments we used to get.
News Source : Parewa Online
सरकारी र माअोवादीवादी वार्ता टोलीको बिहीबार भएको अनौपचारिक बैठकले सात दल र माअोवादीबीच भोलि शुक्रबार हुने भनिएको दोस्रो शिखर वार्ता स्थगित गरेको छ।
सरकारी र माअोवादी वार्ता टोलीबीच बिहीबार साँझ भएको अनौपचारिक बैठकले दोस्रो शिखर वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले बताउनु भएको छ ।
बैठकले यसबीचमा निरन्तर सम्पर्कमा रहिरहने र अपसी समझदारीको आधारमा शिखर वार्ताको अर्को मिति निर्धारण गरिने माअोवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महाराले बताउनु भएको छ।
सात दलबीच गृहकार्य गर्न बाँकी रहेकोले शिखर वार्ता स्थगित सरकारीपक्षबाट माअोवादीसँग अग्रह गिरएको थियो।
यसअघि असार २ गते प्रधानमन्त्री निवासमा माअोवादी र सात राजनीतिक दलबीच पहिलो शिखर वार्ता भएको थियो। 20 Jul, 2006
Source :
http://www.parewa.com/newsview.php?id=2721