[Show all top banners]

Bhunte
Replies to this thread:

More by Bhunte
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Ambassadors list
[VIEWED 1220 TIMES]
SAVE! for ease of future access.
Posted on 11-13-06 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"When there is a smoke, there must be fire". Having said that, finally we have a proposed list of Ambassadors.... I was expecting someone different from the list for USA.


दस राजदूतको नाम प्रस्ताव
देवेन्द्र भट्टराई
(kantipuronline.com)
काठमाडौं, कार्तिक २६ - एक दर्जनभन्दा बढी मुलुकमा छ महिनादेखि रिक्त राजदूतको पदपूर्तिका लागि परराष्ट्र मन्त्रालयले सूची तयार गरेको छ ।
परराष्ट्र स्रोतअनुसार पहिलो चरणमा १० मुलुकका लागि सिफारिसमा परराष्ट्र सेवाबाट तीन जनाको चयन भएको छ । बाँकीमा सत्ता साझेदार कांग्रेस, कांग्रेस -प्रजातान्त्रिक), एमालेबाट र केही भने अबको सत्तामा नयाँ साझेदार बनेर आउने माओवादीसहितका लागि 'खाली राखिएको' स्रोतको दाबी छ ।

प्रस्तावित नाममा संसदका महासचिव सूर्यर्किरण गुरुङलाई संयुक्त राज्य अमेरिका र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. सुरेशराज चालिसेलाई बेलायतका लागि राजदूतमा सिफारिस भएको छ ।

यस्तै, एमाले नेतृ साहना प्रधानको नाम रुस र अर्का एमाले नेता टंक कार्कीको नाम चीनका लागि प्रस्तावित छ । एमालेको नौमहिने शासनकालमा न्युयोर्क नियोगमा उपप्रमुख रहेका प्रमेश हमाललाई जेनेभास्थित राष्ट्रसंघीय नियोगको दूतमा प्रस्ताव गरिएको छ ।

जनजाति मामलामा अगुवा रहेका एमालेका गणेश योञ्जनलाई जापान र यसअघि श्रीलंकामा राजदूत रहेका कांग्रेस -प्रजातान्त्रिक) का बलबहादुर कुँवरलाई पाकिस्तानका लागि प्रस्ताव गरिएको छ ।

यस्तै, परराष्ट्रका सहसचिव प्रदीप खतिवडालाई बंगलादेश, हीराबहादुर थापालाई प|mान्स र डा. दिनेश भट्टराईलाई बेल्जियमका लागि सिफारिस भएको छ ।

पहिलो चरणको उक्त सूची लिएर परराष्ट्रमन्त्री केपी शर्मा ओली आइतबार बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग परामर्श गर्न बालुवाटार पुगेका थिए । 'मैले आज प्रधानमन्त्रीसँग भेटघाट गरेको हुँ,' उनले कान्तिपुरसँग भने- 'कुराको विवरण म खुलाउन

चाहन्न ।' राजदूत नामको प्रस्ताव र परामर्शबारे पनि ओलीले आफू 'केही कुरा गर्न नचाहने' बताए ।

प्रस्तावमा भारत, बर्मा, कतार, साउदी अरबसहितका केही मुलुकका लागि सिफारिस छैन । यसै साता अर्थ मन्त्रालयमा भएको निर्णयमा दक्षिण कोरिया र अस्ट्रेलियामा समेत दूतावास स्थापना गनर्ुपर्ने भएको छ ।

दल-माओवादी ऐतिहासिक समझदारीपछि राजदूत नियुक्तिको प्रमाणपत्र दिने वा ओहदाको प्रमाणपत्र राजा वा प्रधानमन्त्री कसले बुझ्ने भन्ने प्रस्ट हुन सकेको छैन । 'यसबारे अहिले कुनै चर्चा भएको छैन,' ओलीले भने ।



Posted on: 2006-11-12 19:02:11
 
Posted on 11-13-06 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhunte,
The list looks so disappointing.....I wish we had better people to represent our country I believe some of them does not even have a proper table manner or communication skill(languages) and stuffs.I believe that is must for someone who is working in these diplomatic services...but yeah some of them may be good and experienced.I am badly waiting for the new generation...I know many good intellects are coming back home in few years to join these services.
 
Posted on 11-13-06 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cleopatra,

I am unsure of your remarks, as they are political appointments. The list is just media's conjecture... The cabinet still has to decide on it.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters