हामी धेरैजसो बियर पिउने हरुको लागि पनि आखिर पाँच डलर भनेको एउटा बियरको मूल्य हो ! यो हप्ता एउटा बियर कम पिऔं ! र,त्यो पाँच डलरले एउटा किताब किनौं !
गोलमाल पढौं !हास्यब्यङ्ग्यको स्वाद लिऔं !
परदेशमा रहदाँ भोग्नु परेका दुःखकष्ट पीरमार्काका कथा-ब्यथाहरुलाई समेटेर रचिएको यथार्थपरक हास्यब्यङ्ग्य कविताहरुको रसस्वादन गरौं । जताततै गोलमालै गोलामाल भएको यो अवस्थामा कवि शिव प्रकाशको हास्यब्यङ्ग्य कविता संग्रह गोलमाल प्रकाशित भएको छ । सीमितमात्रामा उपलब्ध गोलमाल आजै अर्डर गरि आफ्नो कपि सुरक्षित गरौ ।
मूल्य पाँच अमेरिकी डलरमात्र रहेको गोलमालको बिक्रीबाट प्राप्त भएको रकमको ५० प्रतिशत लेखक र ५० प्रतिशत ग्रैटर बोष्टन नेपाली समजलाई प्राप्त हुने छ । स्मरणिय छ तपाइँको पाँच डलरले ग्रैटर बोष्टन नेपाली समजलाई ठूलो सहयोग हुनेछ भने एउटा प्रतिभालाई पनि ठूलो हौषला र प्रेरणा मिल्नेछ ।
त्यसैले निम्न ठेगानामा मनिअर्डर वा चेक पठाई आजै आफ्नो प्रति सुरक्षित गर्नुहोस् ।
Price $5.00 + S&H $1.00 Total $6.00
अर्डर गर्ने ठेगाना
GBNC
200 Boston Ave, Suit # 2580
Medford, MA 02155
OR
Golmal Nepali
232 Canton St, Suit 305
Randolph, MA 02368
धन्यवाद ! सहयोग गर्नु भएकोमा