[Show all top banners]

MR_TRUTH
Replies to this thread:

More by MR_TRUTH
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 kothe patrakarita?
[VIEWED 1878 TIMES]
SAVE! for ease of future access.
Posted on 03-07-07 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

With so many mud slinging, name calling in shaja threads, I thought this would be helpful for discussion.. that's all.
महानुभाबहरु,
कुरा दिपेंद्र र दरबार हत्याकांड कै हो. पम्फादेबिले दिब्यानिको जात तल्लो स्तरको राना भयेको कारणले मान्दै नमानेको र दिपेंद्र्को रिस गोलिमा बद्लियेको प्राय सबैको मुखमा छ नै . पत्रप्रतिकाहरुमा त यस्को बिश्लेशन भै नै राख्यो . तर कुरा तल्लोस्तरको जात नभयेर दिब्यानिको भारतिय खुनको मिसावट्को कारणले नै पम्फादेबि अनि बिरेंद्र्ले सहमति नदियेका हुन भन्ने कतै देखियेन त्यतिबेला . एउटा बुढा जो राजनितिग्य थियेनन्, बिरेंद्र र एश्वर्यको सगाइमा अनि बिहेमा सामेल थिये, उंको अनुसार महेंद्रको नियम नेपालको उत्तराधिकरिलाइ भारतिय रगत संग बिहे गर्न सख्त मनाहि गरेको थियो रे, साथै यही नियम बिरेको पाला देखी लागु गरया थियो..बिरेको सगाइमा एकसे एक युवति हरु जसमा भारतको राजा रजौटाका छोरिहरु थियेनन् , उच्छ्रिंखलता ब्याप्त थियो पार्टिमा, एश्वर्य चाहि कुनामा चुपचाप कुनामा शुभाशिलि नारि ( हा..हा.. आइरोनिक्) को तरहले बसिरहिन्.. महेंद्रलाइ सारहै मन पर्यो उंको काइदा अनि त्यहिलाइ रोज्न बिरेंद्रलाइ निर्देश दिए.. कुरा निकै रोचक थियो र बिस्वास पनि लाग्यो किनभने महेंद्रका संतानहरु क्सैको पनि भारतिय संग बिहे भयेनन्, यहा सम्म कि सबै छोरिहरु पनि.. नेपालि राजाको बिदेशि बैबाहिक सम्बंधले राष्ट्रियता मै आंच आउने उंको बिचार थियो..
अब तपाइहरुलाइ कस्तो लाग्छ यो हत्याकाण्ड्को बिश्लेषण? हुन त मेरो सोर्स एउटै मात्र हो धेरै लेखाजोखि गर्या छैन्.. यि कुरा चाहि कोठैम बसेर लेख्या हूँ..बोरिंग भयेर...सत्य कुरा को पत्ता बिचार बिमर्शबाट लाग्छन भने यो थ्रेड्लाइ सफल नै मान्ने छु
तर प्लिज त्यो ग्यानेंद्र पारसको षड्यंत्र लेखेर यसलाइ डबल कोठे पत्रकारिता नबनाउन बिंति छ (हो हजुर मलाइ पनि अलि अलि बिस्वास लाग्छ तर
still reasonable doubt... :-)
 
Posted on 03-07-07 2:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ब्रदर, मेरो बुद्धि उस्तो हो, या तपाई बढि जान्ने भा'हो, महिन्द्रेको त आफ्नै आमा नै इण्डियन हो, उ किन तेस्तो भारत बिरोधि हुनुपर्थ्यो र? फेरि हाम्लाई भारत बिरोधि भएरै के लछार्छ र? हाम्लाई त सकेसम्म सबै देश सँग संबन्ध राम्रो बनाएर देशलाई समृद्ध बनाउने नेता चाहिने हो।८८ सालको नाकाबन्दिमा के राजाले दुख पा'थे र, पाउने त हामी हो नि। हामी कसै भन्दा कम राष्ट्रबादि छैनौँ, तर कस्लाई बिहे गर्दैमा राष्ट्रबादि हुइने भन्नि पनि मान्दिनौँ। इण्डियनलाइ बिहे गर्दै मा अराष्ट्रबादि हुने भए तेत्रा नेपालीले सधै इण्डियन बिहे गर्छन, के ति अराष्ट्रबादि त?
 
Posted on 03-07-07 3:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हजुर महेद्रका आमा इंडियन नै थिए र त्यो चलन ब्यापक थियो .. कुरा त्यो होइन..कुरा आम नेपालिको पनि होइन... कुरा राजाको हो जस्लाइ भारतिय समंध को कारण नेपालको परिचय नै भारतको एउटा छेत्र नठानोस भन्नु नै उदेश्य थियो कि? आम नागरिकले बिहे गर्दैमा रास्ट्रियतामा खतरा कसरि पर्छ र? बिषय राष्ट्र प्रमुखको हो त्यतिबेलाको... हेर्नोस न त्यो सोनिया गांधि पनि प्रधानमंत्रि भै सक्थे.. किन उंको राषट्रियताको बाधा बनिरहेछ भारत जस्स्तो प्रजातंत्रिक देशमा...
 
Posted on 03-07-07 3:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सब बेकारको कुरो हो, ब्रदर। बिहे गर्दैमा नेपाललाई भारतको एक क्षेत्र कसैले ठान्दा पनि ठान्दैन। संसारमा कति जनालाई नेपालको रानी कुन देशको हो भन्ने था'छ वा मतलब छ?

महिन्द्रेले गर्दा बरु नेपालमा कोरा राष्ट्रबादको धारणा शुरु भएको हो र त्यसको दुख अहिलेसम्म भोग्दैछौं हामी। भारतले खान खोजे सबै जनता एक भएर मुकाबला गरिन्छ र गर्नु पर्छ। तर अहिले न भारतले हामीलाई खान खोज्याछ, न खान सक्छ, न यो सँग नेपाल जत्रो मुलुकको गुरिल्ला वार सँग लड्ने क्षमता नै छ, जम्मुकश्मिरमा त नसकेको।

त्यसैले यि कोरा राष्ट्रबादि गफ छोडेर कसरी भारत सँग बढि फाइदा उठाउने, र कसरी बढि धनी बन्ने भन्ने तिर लाग्नु नै बेस छ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters