[VIEWED 1356
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 06-12-07 11:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
संयोगले मैले दुईबटा नेपाली किताबहरु उपहार स्वरूप पाएं - दुबैका कभरमा श्रष्टाहरुका पोट्रेट छन् ! एकै पल्ट रिभ्यू गर्नु भन्दा, पढ्दै जांदा घत लागेका कुराहरु क्रमबद्द रुपमा राख्दै जाने छु ! शायद नंया प्रयोग पनि हुनेछ !
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 06-17-07 10:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
one more with portrait in the cover. I suspect this "नई प्रकाशन" is promoting this idea.
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 06-17-07 10:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुरु ! दर्शन अरेँ ! हउरको नि फोटु राखेर गजल निकाल्नु पर्यो। बोरु मेरो नि १-२टा मिसाएर मेरो फोटु नि यसो तलतिर कुनामा छुसुक्क राख्न पाए कस्तो हुँदो हो गाँठे, :p
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 06-17-07 10:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते, आफ्नो न च्वाँक अनुहार, न कर्ण शाक्यको जस्तो कर्म र धन, न चाहिने आत्म बिश्वास ! कलाकारहरुले पेन्टिङ्ग गर्दा दर्शकलाई कृतिको भन्दा चित्रकारको बढ्ता प्रभाब पार्ला भनेर खाली सहि मात्र गर्ने चलन रे ! कबिताको पुस्तकमा त्यस्तो नहुंदो हो ! तिम्रो चित्र मुनि राख्यो भने फेरि म कृति र तिमी चित्रकार जस्तो देखिन्छ होला त्यसैले त्यो proposal rejected. he he
|
|