दोष तिम्रो कोखको पनि हैन
नत तिम्रो बिर्य ko
नत लालन , नत सन्सकार कै
मैले चाहेर पनि भएको हैन
थाहा छ यो बिक्रिती हो
छुट्नै नस्क्ने रोग
लागेको छ मलाई,
जुन दिन थाहा पाए
पिडा स हेर जीएको छु
आत्म हत्या गर्न पनि सकोको छुइन
कम्जोर हृदय बोकेर हिंडेको छु
दोष मेरो हैन
नगर घ्रिणा मलाई
मेरो समलिङी पनलाई
म
पकृतिको एक अङ्स मा त्र हु
एस्को कोप भाजनको एक रुप मात्रा हु
दोष तिमी हरु सबैको
छ
म सम्लिङी हुनुमा
तिमी हरुले आफ्नो हातमा लियोउ प्रक्रिती लाई
तेसैले आफ्नो दिनचर्या बाट
पथ भ्रस्ट भएको छ
प्रक्रिती
के आशा गर्दछो
असल श्री जनाको
म् त फगत एक सम्लिङी मा त्र भए
हेर्दाइ जाउ के के देख्नु र भोग्नु पर्छ
नगर घ्रिणा मलाई
चहिएन तिम्रो शुभेक्षा पनि
मलाई मेरै हालमा जीउन देउ
जतन गरी राख तिम्रो घ्रिणा
काम लाग्ला, न रित्याउ
आफ्नै स होदर ले पनि प्रक्रिती को श्राप
बोकी आए भने
आँखा उघ्रला तिम्रो पनि
आँफैले भोग्नु परे पछी