अब पुस्ट जस्तै भाईसकेको छ, ग्यानेन्द्र ले कुनै पनि हालत म सत्ता छोड्न चाहदैनन। हीजोको बार्तामा, उनीहरुले असम्भव प्र्य ठानेको, स्वएत्त को माग्पनी पुरा हुने भएपछी सोझै सम्भीधान सभाको मीती सार्नु पर्ने नयाँ माग राखेर बार्ता अनिर्नित बनाएका छन। जनान्दोलन दुइले मान्डेट दीएको आठ दलीय गठबन्धन् ले तयार पारेको सम्भीधान लाई सँसोधन् गर्नु पर्ने अढान्ले कस्लाई फाईदा पुग्छ? यो सोझै बुझ्न सकीन्छ। राजाबादी भनीने रा.प्र.पा जस्ता दल्हरुले पनि राजाको साथ छोडिसकेको पारीप्रेक्षमा, राष्ट्रिय अखन्डत जस्तो सम्बेदनशील कुरालाई मुद्धा बनाएर भएपनी, नेपाली राज्संस्था आफु टीकी रहन चाहन्छ। अब नेपाली राजसंस्था ले राष्ट्रिय एकता र सद्भावना जस्ता कुरा नगरे हुन्छ। जे भाईरहेछ, कता बाट भाईरहेछ भन्ने त बुझिन्छ त्र एस्को समीकर्न् कसरी भाई रहेको छ? भारत नीस्चये पनि नेपालमा स्थीरता चाहदैन। तराइलाई स्वएत्ता पार्न सके, सधैं तराअी लाई बीच्मा राखेर नेपालमाथी आफ्नो हुकुमत जमाउन सकीन्छ भन्ने भारतीय बुझाई देखीएको थीयो तर अहीलेको बीकसित घटनाक्रम ले अहीले भारत को घाटी ग्यानेन्द्र सँग जोडीएको स्पस्ट हुन्छ।
देस कता जादैछ? के हुने हो? अब अती भयो। सरकारले दीने जती दीएे सक्यो। ग्यानेले कुनै पनि हालत म नछोड्ने हो भने, नेपाली जनताले पनि छोड्न हुन्न। अब नेपाली जनतले आफ्नो स्वधिन्त र आत्मा nirnayako ल्अगी लड्नै पर्छ। एदी आठ दलिय गथबन्धन्ले भरत्ले राखेको सर्त हरु मन्दै गएर उस्को अनुकुल्को निर्णय gareko बिहये ahileko अबस्त कदपी आउने थिएन। सेन पर्योग गरेर भएपनी तेरैको समस्या सम्धन garnu प्अर्छ। सबै नेताले एक्चोटएे हिम्मत गरेर भरत्को आचरन अन्तरराष्ट्रिय स्तर्मा rakhnu पर्दछ। प्रधानमन्त्री तथा सम्पूर्ण नेताहरुले देशमा भाईरहेको सद्एन्त्र कारी खेल्को जनता समु पर्दफस गर्नु पर्छ। kunai प्अनी हालतमा देशमा सम्भिधन सभाको चुनाव हुनु पर्छ र गणतन्त्र तर्फ देश उन्मुक हुनु पर्दछ।
एही हो माओवादी कोम्रदे तपाईं हौर्लाई आफ्नो जुनगली खोल छोडेर सक्छ राष्ट्रबाद देखौने मौका। यो सबै परिस्थिती तपाईं अह्रुको आज्ञानतले निम्तएको हो। एस्लाई निबरन गराउन्। अब दार धम्किको राजनीति छोडौ र tapaiharu एस्
अची रज्सस्थ हतौन चाहनुहुन्छ भन्ने कुर pusti ग्
अरुण।
भरत र ग्यानेन्द्र बाट हामी सबै नेपालीको श्री पशुपतिनाथ ले कल्यन गरुन जय nepal.