[Show all top banners]

upendrajee
Replies to this thread:

More by upendrajee
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Girija new Ceremonial Prisident and Prachanda Executive Priminister !!!b
[VIEWED 6099 TIMES]
SAVE! for ease of future access.
Posted on 04-13-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is likely that GP Koilara be new Prisident and prachanda as Priminister !!

http://www.kantipur online.com/ kolnepalinews. php?&nid=143827


 
Posted on 04-13-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What the hell, GP should go to kashi now.
 
Posted on 04-13-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादी नेतृत्वको सरकारका र्सत

नारायण वाग्ले

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभा निर्वाचनपछि पनि दस वर्षम्म सरकारको यही 'कम्पोजिसन' कायम राख्नुपर्ने विचार व्यक्त गरेका थिए । उनले आफू राष्ट्राध्यक्षको भूमिकामा पनि भएकाले नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसारमा कतै सरिक भएनन् । निर्वाचनपछि आफू सक्रिय राजनीतिबाट अलग हुने घोषणा पनि गरे । पार्टर्ीी तर्फाट समानुपातिकतर्फो उम्मेदवार भने उनी रहे ।  निर्वाचनपछिको शक्ति सन्तुलन कस्तो हुने भन्नेमा उनी प्रस्ट थिएनन् । 'लोकतान्त्रिक शक्तिले जित्नर्ुपर्छ' भन्ने आग्रहमात्र उनले र्सार्वजनिक गरेका थिए । उनले आफू निर्वाचनपछि कुन भूमिकामा रहने भन्ने पनि प्रस्ट गरेका थिएनन् । सक्रिय राजनीतिबाट अलग हुनेले उम्मेदवार बन्ने थिएन ।

निर्वाचनले आम अनुमानविपरीत उनको नेतृत्वको कांग्रेस र दोस्रो ठूलो दल नेकपा -एमाले) लाई व्यापक धक्का दि“दै तेस्रो शक्तिका रूपमा मानि“दै आएको नेकपा -माओवादी) सबभन्दा ठूलो दल बन्ने भयो । सात दलको मात्र होइन, देशकै राजनीतिक शक्ति सन्तुलनमा व्यापक परिवर्तन आउने भएपछि कोइरालाको त्यो आग्रह उनको निजी चाहनामा सीमित हुने भएको छ । उनी नभए पनि कांग्रेसकै कुनै नेताले सरकारको नेतृत्व गर्नुपर्छ र त्यही सरकारको अगुवाइमा नया“ संविधान बन्नर्ुपर्छ भन्ने उनको आग्रह थियो । उनको त्यो आग्रहलाई र्समर्थन गर्ने जनादेश हासिल भएन । जनादेश आम परिवर्तनका पक्षमा माओवादीका पोल्टामा गयो । अहिलेसम्म आधाजति मतगणना जारी रह“दा माओवादी सबभन्दा ठूलो दलका रूपमा स्थापित हुने निश्चित छ, बहुमत भने समानुपातिकतर्फ५० प्रतिशत पुग्न वा नाघ्न आवश्यक हुनेछ । संविधानसभा बहुमत र अल्पमतको गणितभन्दा पनि दर्ुइ तिहाइ मतद्वारा सञ्चालित हुने भएकाले आगामी गठबन्धनको संरचनामा दलहरूबीच सहमति अपरिहार्य

हुनेछ । समानुपातिकतर्फ५८ प्रतिशत उम्मेदवारी भएकाले त्यसै पनि यसमा कसैको बहुमत कल्पना गरिएको होइन ।

प्रस्ट के भयो भने अब गठबन्धन सरकारको नेतृत्व माओवादीले गर्नुपर्नेछ । त्यो प्राविधिक विषयमात्र रहनेछैन । जुन दल सबभन्दा ठूलो हुन्छ उसैले नेतृत्व गर्नु उसको अधिकार हुनेछ, जनमतको सम्मान पनि त्यही हुनेछ । त्यस हिसाबले माओवादीबाट सम्भवतः अध्यक्ष प्रचण्ड आफैंले सरकारको नेतृत्व गर्नेछन् । उनको दलले उनलाई राष्ट्रपतिका रूपमा प्रचार गरे पनि राष्ट्रपतीय प्रणाली निष्कर्षभइसकेको छैन । नया“ संविधानले त्यस्तो व्यवस्था गर्‍यो भने बेग्लै हो । प्रधानमन्त्रीय पद्धति भएकाले प्रचण्डको नेतृत्वमा नया“ सरकार गठन हुनु स्वाभाविक हुनेछ । त्यसमा कांग्रेस र एमालेजस्ता दलहरूको स्थान कस्तो हुनेछ वा उनीहरू सरकारमा रहन तयार हुनेछन् वा छैनन् क्रमशः भावी मतगणना र त्यस आधारमा दलीय बैठकले तय गर्नेछ ।

अर्को तात्कालिक कार्यसूची संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन थाल्दा 'सेरेमोनियल' राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेछ । अहिलेझैं प्रधानमन्त्रीलाई नै कार्यवाहक राष्ट्राध्यक्ष बनाइरहन कठिन हुनेछ र अझ विशेषगरी माओवादी नेता प्रधानमन्त्री भएको अवस्थामा राष्ट्रपतिको व्यवस्था अन्य दलहरूले माग गर्न सक्नेछन् । त्यस अवस्थामा माओवादी आफैंले कोइरालाकै प्रस्ताव गर्ने अधिक सम्भावना छ । सात दलको नेतृत्व गरी शान्ति प्रक्रियालाई संविधानसभा निर्वाचनसम्म सफलतापर्ूवक पुर्‍याएको जस दि“दै लोकतान्त्रिक अनुहारका रूपमा राष्ट्रिय-अन्तर्रर्ााट्रय समुदायलाई आश्वस्त पार्न माओवादीले कोइरालालाई राष्ट्रपति प्रस्ताव गर्नु अस्वाभाविक हुनेछैन । कोइराला आफैंले आफ्नो पार्टर्ीी आफू निकटस्थ तथा परिवारजनसमेत निर्वाचनमा हारेपछि उनको मनस्थिति अहिल्यै केही भन्न सकि“दैन ।

कोइराला आफ्नै दलका उम्मेदवार तथा अन्य नेताहरूबाट बढी आरोपित भने हुनेछन् । कांग्रेसको पराजयको जिम्मेवार मूलरूपमा उनलाई बनाइने सम्भावना छ । पार्टर्ीीार्ने गरी माओवादीलाई बुइ चढाएको, उसको ढिपी, रोइकराइ, धम्की र बलजफ्ती नियन्त्रण गर्न नसकेको र निर्वाचन जतिसुकै भने पनि निष्पक्ष र शान्तिपर्ूण्ा वातावरणमा सम्पन्न हुन नसकेको भन्ने लाञ्छना लाग्ने नै छ । कांग्रेसले मध्यमार्गी धार छाडेकोदेखि माओवादीसामु र्समर्पण गरेसम्मका आरोप उनले फेरि सामना गर्नुपर्नेछ । कांग्रेस र एमाले पंक्तिमा लगभग समानखाले असन्तुष्टि र निराशा हाबी हुनसक्नेछ । त्यसबाट कोइराला आफैं माओवादी नेतृत्वको सरकारलाई संरक्षकत्व प्रदान गर्न राष्ट्रपति बन्न पनि सजिलो छैन । त्यसो भयो भने बाठो माओवादीले राष्ट्रिय-अन्तर्रर्ााट्रयलाई विश्वास हुनेगरी कुनै लोकतान्त्रिक अनुहारलाई त्यस सम्मानित पदमा नियुक्तिको बाटो खोज्नेछ ।

माओवादीको विजय र प्रचण्ड नेतृत्वको सरकार कांग्रेस, एमाले, नेपाली सेना र विशेषगरी भारत र अमेरिकालगायतका राष्ट्रिय-अन्तर्रर्ााट्रय शक्तिका लागि हत्तपत्त स्विकार्य हुनसक्नेछैन तर उनीहरूले लोकतान्त्रिक विधिबाट परीक्षित नेपाली जनमत अस्वीकार गर्न सक्नेछैनन् । कांग्रेसका कार्यवाहक सभापति र एमालेका महासचिवले तत्काल राजीनामा दिएबाट उनीहरूको हार र माओवादी जित राजनीतिकरूपमा स्थापित भइसकेको छ । माओवादीलाई बन्दुकबाट मतपत्रसम्म आउन शान्ति प्रक्रियालाई सहयोग पुर्‍याएको भारतले नया“ परिस्थिति आत्मसात गर्नेछ भने अमेरिकालगायतका शक्तिले पनि माओवादीलाई वैधानिक राजनीतिक दलका रूपमा मान्यता दिन र माओवादी सरकारस“ग सम्बन्ध राख्न बाध्य हुनुपर्नेछ । बन्दुक बिसाएर मूल धारमा आएपछि उसलाई आतंककारी सूचीबाट झिकेर राजनीतिक व्यवहार गर्नुपथ्र्यो भन्ने पर्ूवराष्ट्रपति जिम्मी कार्टरको भनाइले बुश प्रशासनस“ग अमेरिकाभित्रकै असहमति देखाउ“छ । त्यसमाथि निर्वाचनमय बनेको अमेरिका आफैं आगामी हिउ“दमा डेमोक्र्याट पार्टर्ीीे सम्भावित विजयपछि विदेश नीति र व्यवहारमा अपेक्षित परिवर्तनबाट माओवादी बहिष्कृत भइरहनेछैन ।

असहज अवस्थामा सायद पुगेको अर्को शक्ति नेपाली सेना हो जसका प्रधान सेनापतिले अब सम्भवतः प्रचण्डलाई सलाम गर्दै नियमित ब्रिफिङ गर्नुपर्नेछ । सबभन्दा पहिला माओवादी छापामारहरूलाई सेनामा गाभ्ने प्रक्रिया थाल्नुपर्नेछ । समूहबद्ध रूपमा राजनीतिक सेनालाई आफूमा नगाभ्ने अडान र्सार्वजनिक गर्दै आएको सेनाका लागि त्यो सहज हुनेछैन । त्यसमाथि छापामारका उपल्ला दर्जालाई जर्नेलसरह भित्र्याउन पनि उत्तिकै अप्ठ्यारो मानिनेछ । त्यसका लागि पक्कै केही समझदारपर्ूण्ा विकल्प खोजी हुनसक्नेछ तर माओवादीले त्यसलाई प्रतिष्ठाको विषय बनाए सेनासामु विकल्प हुनेछैन । उसले जननिर्वाचित सरकारको अनादर गर्न सक्नेछैन । सेनालाई हालसम्म आड दि“दै आएका कांग्रेस र एमाले आफैं धेरै हदसम्म माओवादीलाई सम्झौतापरस्त तुल्याउन सक्नेछैनन् ।

प्रचण्डले आफू काठमाडौं-१० बाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा शनिबार दिएका अभिव्यक्ति जिम्मेवारपर्ूण्ा र आगामी नेतृत्वका लागि तम्तयारयुक्त देखिएका छन् । उनले बहुदलीय प्रतिस्पर्धात्मक राज्यव्यवस्थाप्रति आफ्नो प्रतिबद्धतामा राष्ट्रिय-अन्तर्रर्ााट्रय समुदायलाई आश्वस्त पार्न खोजेका छन् भने सात दलीय एकता कायम राख्नेमा पनि जोड दिएका छन् । उनले जोड दिएको तेस्रो विषय आर्थिक क्रान्ति हो जुन उनी आफैं सरकारको नेतृत्व गर्न पुगेपछि व्यवहारवादी हुन कर लागिहाल्नेछ । अर्कातर्फमाओवादीको आगामी सरकार बहुमतको वा एक्लो हुनेछैन र माओवादी एक्लैले नया“ संविधान मस्यौदा गर्ने पनि होइन । सबै शक्तिको नेतृत्व गर्दै साझा दस्ताबेज बनाउन र आमसहमति कायम गर्न उससामु विकल्प छैन । सरकारको नेतृत्व गर्न थालेपछि उसले आफ्ना युवा कार्यकर्ता -वाईसीएल) लाई अहिलेकै शैलीमा समानान्तर प्रशासनका रूपमा जारी राख्न पाउने पनि छैन । उसले आफूलाई जति जिम्मेवारपर्ूण्ा तुल्याउन सक्यो उति जनविश्वास र र्समर्थन हासिल गर्न सक्नेछ ।

तात्त्विक भिन्नता बालुवाटारमा पर्नेछ । कोइरालाको सट्टा सम्भवतः प्रचण्ड त्यहा“ बस्नेछन् । अहिलेसम्म गठबन्धनका नेताहरू हरेक महत्त्वपर्ूण्ा निर्ण्र्ााा लागि कोइरालामा निर्भर हुनुपथ्र्यो भने अब त्यो अवस्था प्रचण्डले निम्त्याउनेछन् । उनी प्रमुख निर्ण्ाायक शक्ति हुनेछन् । उनको नेतृत्वमा अहिलेकै सत्ता गठबन्धन कायम रहन सकेन भने पनि संविधानसभाका लागि अपरिहार्य सहमति जुटाउन प्रचण्डले विश्वासिलो र संयोजनकारी भूमिका गर्नुपर्नेछ । त्यस्तो भूमिका गर्ने र आम मतदातालाई प्रभाव पार्ने गरी दिएका आमूल परिवर्तनका नारा साकार पार्ने दर्ुइ मुख्य चुनौती प्रचण्डसामु छन् ।


 
Posted on 04-13-08 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very Good article.

There is a massive need of reforms in various sectors mainly on economic. Prachanda must concentrate on these aspects:
o what about privatisation? and free markets? in the name of socialism, Mao will not introduce any crap.
o land Distribution and reformation, especially in western Terai where there are Tharus-poor and pauper, who earlier were kamaiyas, bonded labours.
o Tax Administration- proportional Tax system should be the best. Higher U earn, higher U pay. and what about corporate Tax? how they are going to devise it?
o The most intriguing question is regarding reservation/aafirmative action-reservation based on what? women, dalits, marginalised, earlier excluded groups.
But problem is how u classify them? Just because U were born in Terai in Madheshi Community will enetitle u reservation? There is a huge debate on this point.
o what about foreign investment in Nepal? Recently some contacts on Hydropower has been entered with some Indian Companies. Does mao continue this? or is this capitalist mode and they abondon.

Guys, We can not do away the fact that mao have won now and they control most of the policy-economic, social and political, there is no point of bitching them all the time here in Sajha.

We need to really start talking some concrete issues. Later we can invite some Mao representative-someone like Baburam Bhattrai to discuss on the thread and answer our queries and doubts.


 
Posted on 04-13-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Does not matter as a Nepalese citizen ..here my saying and look forward for your comments...In my view who so ever becomes president or prime minister does not matter but the inqusiting eyes of the people who all have voted will be looking forward for the change in future ASAP as this is the human factor..and to do this the constitution should be ,made in order ..not to take revenge either to a party or king or who so ever..but should be made in such a way that CORRUPTION should be abolished and any person who tries to move ahead should be punished that too in front of the public either by media or what so ever..The Law should be equel to everyone ..and there should also an organisation created to punish any citizen who goes against ..thee law..either it be a president , primeminister ,citizen or king or who so ever

   To uplift the economy..at first Agruculture is the basic thing that should be developed by providing the knowledge and materials to those who really work hard ..secondly...explore the beauty of Nepal to all those who come to see our country Nepal..and that is tourism....By organising a sport like skydiving compitition by giving a name SKY DIVING ON TOP OF THE WORLD by introducing a member of the Organiser in the world sky diving organisation...

   Maintain relation with all the countries for the equel benifit of others especially with India and China and with the EU and with US as well ..especially US cannot be denied because of its decesion in taking the Bhutanese refugees which was a burden to us...well let me take your comments..and will again be there with my views later..Thanks....


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters