[Show all top banners]

bikash kc
Replies to this thread:

More by bikash kc
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

$88888888$
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अग्नीशिखा रहेनन् .................
[VIEWED 5741 TIMES]
SAVE! for ease of future access.
Posted on 09-21-08 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै न भएपनी केही स्तम्भहरु पढ्ने मौका पाएको थिए पत्रपत्रीकाहरुमा
बेडोज लेख्थे हास्येब्यँगे especially on the contemporary issues 
obituary on him 
 
Posted on 09-21-08 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हार्दिक समवेदना
अमेरिकादर्पणका पूर्व प्रधानसंपादक, प्रगतिशील साहित्यकार अग्निशिखा को ५५ बर्षको उमेरमा हृदयाघातबाट आज निधन भएको छ । आज बिहान ३ बजेपछि उहाँको गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उपचार हुँदा हुँदै निधन भएको हो । राति १ बजेतिर उहांले अफ्ठ्यारो भएको भन्नुभएपछि उहाँलाई मेडिकियर अस्पतालमा पुर्याइएको थियो । त्यहाँबाट उहाँलाइ गंगालालहृदय रोग केन्द्रमा रिफर गरिएको थियो । अस्पताल पुर्याएको केहिपछि नै उहांको निधन भएको थियो । वास्तविक नाम सुकदेव नेपाल भएपनि उहाँ पच्यायतकालीन आन्दोलन देखि नै अग्नी शिखाको नामले चिनिदै आउनु भएको थियो । शिखा अन्तर्राष्ट्रिय मामिला सम्बन्धि चर्चित स्तम्भकार हुनुहुन्थ्यो । उहाँका श्रीमति एक छोरा र एक छोरी छन् । उहाँको सवलाई आज ८ बजे एमाले पार्टी कार्यालयमा राखिने छ । आज दिउसो नै उहांको दाहसस्कार गरिनेछ । उहाँले थुप्रै कविता, कथा, गीत र नाटक पनि लेख्नु्भएको छ । उहाँको निधनप्रति अमेरिकादर्पण परिवार गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

 

http://americadarpan.com/


 
Posted on 09-22-08 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दुखद समाचार | स्तम्भकार आग्निशिखा मा हार्दिक स्रधान्जली |


 
Posted on 09-22-08 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनी एक निडर र सहाशि ब्यक्तित्व थिए | उनका लेखहरु धेरै मानिसहरुलाई मन पर्थे | नेपालको प्रगतिसिल आन्दोलनमा उनको ठुलो योगदन थियो |नेपाली आमा ले आर्को सपुत गुमाउनु परो | शाहासी कलमका धारक तिमीलाई हार्दिक समबेदना छ | तिम्रो अनुपास्थितीको बोध हामीलाई सधैंभरी रहनेछ |
 
Posted on 09-22-08 1:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-22-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes He was a very good writer, with strong heart.

Its sad to hear that he passed away, may his soul rest in peace.

Probably it was too early to leave him this world.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters