[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ल पढ्नुस् भ्रस्टाचारिको को खेल
[VIEWED 5649 TIMES]
SAVE! for ease of future access.
Posted on 09-06-10 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चमेलिया जलविद्युत् आयोजनाको लागत बढ्ने








सचेन गौतम


image




आयोजनाको
विद्युत्गृह निर्माणका लागि सम्झौताभन्दा ३ सय १३ प्रतिशत, सुरुङका लागि
५० प्रतिशत र बाँधका लागि ५६ प्रतिशत बढी भेरिएसन गरिएको हो

नयाँ पत्रिका

विद्युत् प्राधिकरणले दार्जुलामा निर्माण प्राधिकरणका एक अधिकारीले आयोजनाको मुख्य यसैगरी मुख्य सुरुङ निर्माणका लागि अनुमानित लागतभन्दा ५० प्रतिशत लागत बढ्ने जनाइएको छ ।मुख्य संरचना निर्माणका लागि चाइना गेजुबा वाटर एन्ड पावर ग्रुप कम्पनीसँग २ अर्ब ८८ करोडको सम्झौता भएको थियो । आयोजना, ठेकेदार र परामर्शदाताले सम्झौतामा उल्लेख भएको रकम परिवर्तन भएर ३ अर्ब २० करोड पुग्ने प्रस्ताव गरेका छन् । ७ अर्ब ४९ करोड -९९.९ मिलियन आयोजना प्रमुख केशवराज भट्टले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक जीवेन्द्र झासहित उच्च अधिकारीलाई सिभिल संरचना निर्माण लागत बढ्ने भएपछि कुल लागत बढ्ने जानकारी गराइसकेका छन् । स्रोतका अनुसार लागत बढाउने प्रस्ताव आयोजना प्रमुखले कार्यकारी

काठमाडौं, २० भदौगरिरहेको चमेलिया जलविद्युत् आयोजना -३० मेगावाट)को लागत बढ्ने भएको छ ।
मुख्य संरचना विद्युत्गृह, बाँध, मुख्य सुरुङ निर्माणका लागि ठेकदारसँग
गरिएको सम्झौतामा भन्दा बढी काम गर्नुपर्ने भएपछि आयोजनाको लागत बढ्ने भएको
हो ।

डलर) अनुमानित लागत रहेको आयोजनाको मुख्य संरचना निर्माणको रकम बढेपछि
आयोजनाको कुल लागत पनि बढ्ने पक्का भएको हो । प्राधिकरणले यसअघि निर्माण
गरेको मध्यमस्र्याङ्दी आयोजनाको लागत रकम र समय दुवै अनुमानितभन्दा दोब्बर
पुगेको थियो । चमेलिया पनि अहिले त्यही अवस्थामा पुगेको छ ।

निर्देशकलाई बुझाइसकेका छन् । तर, लामो समयदेखि सञ्चालक समितिको बैठक बस्न नसकेका कारण यस विषयमा निर्णय हुन सकेको छैन ।


सम्झौतामा उल्लेख भएअनुसारको स्थानभन्दा फरक स्थानमा विद्युत् गृहलगायतका संरचना बनाउनुपर्ने भएपछि आयोजनाको मुख्य संरचना निर्माणको लागत बढेको हो । आयोजना प्रमुख भट्टले विद्युत्गृह निर्माणका लागि सम्झौतामा भएको रकमभन्दा ३ सय १३ प्रतिशत रकम बढी 'भेरिएसन'
भएको बताए । सम्झौतामा उल्लेख भएको स्थानभन्दा फरक ठाउँमा विद्युत्गृह निर्माण गर्दा लागत बढेको हो । पहिले खोलाको बगरमा अर्ध भूमिगत विद्युत्गृह निर्माण गर्ने गरी सम्झौता भए पनि त्यस्तो ठाउँमा विद्युत्गृह निर्माण गर्दा दीर्घकालीन नहुने भन्दै परामर्शदाताले सुझाब दिएपछि ठाउँ परिवर्तन
गरिएको आयोजनाले जनाएको छ । आयोजनाको बाँध निर्माणका लागि सम्झौतामा भएको व्यवस्थाभन्दा ५४ प्रतिशत रकम बढी भेरिएसन भएको छ । 'कंक्रिट ग्राभिटी' बाँध निर्माणका लागि सम्झौतामा उल्लेख भएको व्यवस्थाभन्दा बढी गहिराइमा जानुपर्ने भएकाले लागत बढ्ने भएको हो ।


संरचना निर्माणको ठाउँसमेत परिवर्तन गर्नुपरेपछि लागत र समय दुवै बढ्ने
बताए । 'यही अवस्था रहने हो भने चमेलिया पनि मध्यमस्र्याङ्दीजस्तो महँगो
आयोजना बन्ने पक्का छ,' उनले भने । आयोजनाको निर्माण सन् २०११ डिसेम्बरमा
सकिने लक्ष्य राखिएको छ । आयोजना प्राधिकरण र कोरियन सरकारको सहुलियतपूर्ण
ऋणमा निर्माण भइरहेको छ ।

मेरो प्रतिकृया

१। त्यो परमर्शदता ले सुरु मै किन त्यस्तो परामर्स नदिएको ?
२। पहिलेको ठाउमा  बिद्युत गृह बनाउन हुन्छ भन्नेहरुले के आधारमा भने? सम्भाब्यता अध्ययन गर्दा के कारण ले हुन्छ भानियो ?  बैज्ञानीक आधार थियो भने तेस्लाई किन नमान्ने? परामर्स दाता ले अहिले कुन आधारमा त्यहा बिद्युत गृह बनाउन हुँदैन भन्यो?
३। कि साहुलियेत् दर को रिण हो सबै लाई बाडी चुडी गर्न तेसो गरेको जानाजान, रिन त नेपाली जनत ले तिर्ने हो उनिहरु लाई यो कुर बुह्जौने पर्छ कि पर्दैन? अब त राजा पनि छैन, दरबार ले खान्छ भन्न लाई, गिरिजा पनि छैन तेस्ले खान्छ भन्यो भने.
४। आली आली वेरिअसान त हुन सक्छ तर तार ५०% भन्दा बढी ? कसरी?? डलरको भाउ बढेको छैन बरु घटेकै छ     
५। कि सबै लाई मातृका यादव नै चहिने हो? सोझो औंला ले घिउ नआउने  भएपछी जनताले के गर्ने त?



Last edited: 06-Sep-10 05:11 PM

 
Posted on 09-06-10 7:40 PM     [Snapshot: 146]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--------bro, you have a point there.Khojimulak samachar ko laagi dhanyabaad.


 
Posted on 09-06-10 9:14 PM     [Snapshot: 275]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "अब त राजा पनि छैन, दरबार ले खान्छ भन्न लाई, गिरिजा पनि छैन तेस्ले खान्छ भन्यो भने" , "कि सबै लाई मातृका यादव नै चहिने हो?" 
Liked ur sarcasm!!


 
Posted on 09-07-10 1:17 PM     [Snapshot: 587]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्रतिकृया

१)  Did they hired any and  had any credentials? He just got money for the proposal.
२)  Money was there just needed a proposal to share it and  real feasibility was not conducted  only a paper work. No one gives a damn about it.
३) Do they care about it, no. We do not have long term plan even over one year.  अब त राजा पनि छैन, दरबार ले खान्छ भन्न
लाई, गिरिजा पनि छैन तेस्ले खान्छ भन्यो भने, You are right but  soon they will come with propaganda to sell
.
४) Your logic sounds good. We do have planner but they just want to give us the result like a good dinner but do not know how it will be  prepared.
५) We need you in the cabinet. That  is the only simmering hope we am seeing.


 
Posted on 09-07-10 2:15 PM     [Snapshot: 631]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with synjali
 
Posted on 09-07-10 4:46 PM     [Snapshot: 703]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha synajali bro and Virgin  dUMSHI


In my opinion they are not that stupid, they know everything  from the beginning. They do long term planning to cheat like a grand design as Girija used to say.As far I understand very experienced person is heading ( he grew up in bal mandir) the project. May be he is not directly responsible for this but Nepali bureaucrats are second to non in money making business.

Regarding me in cabinet     but I never participated in any politics while I was student in Nepal. Never voted for any student unions and never voted for any party in Nepal. I have exerised  my voting rights only once for "wada sadasya". I think it was 2055 . So no chance for me to be in cabinet(
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters