सुक्ला ब्रो साझा मा पोस्टिङ् गर्न त खुबै मन परौन हुन्छ जस्तो छ त्यो राम्रै हो ब्रो तर मलाई भन्न त मन लग्य थेन तैपनी भन्दै म के बिग्रन्छ र भनेर भन्न लाको
posting गर्दा अलिकती होमवोर्क पनि गरुम ब्रो नत्र आँफै नागो हुने डर् हुन्छ, दुई चार दिन को लागि त्यो निक लेर आको भये त भिन्दै कुरा नत्र किन स्ब म खराब इम्प्रेसइोन बनाउनीए? होइन र?
हुन त तपाईं लाई अर्को पोस्ट जहाँ तपाईंले answer posting गर्नु भा थ्यो तेही लेखुकी जस्तो पनि लाग्या हो तर छूत्टै thread सुरु गरे राम्रो होला भन्ने लागेर सुरु गरेको मात्र हो
अब तपाईं ले अर्को थ्रेड् मा अनुजा बाहुन् भनेर भन्नु भो, तपाईंको जनरल knowledge देखेर म त छक्क, अब कुन थर् बाहुन हो कुन होइन भनेर त छुत्टौन नसक्नीए हुन्हुदो रहेछ के कुरा गर्नु, अब जात जाति सम्बन्धी बाद्बिबाद गर्न तम्से पछी अली अली को के हो भनेर त थाहा हुन पर्नीए होइन र? हुन त सबै लाई सबै कुरा थाहा हुँदैन तर अफुले बाद्बिबाद गर्न लाको बिशये मा अली अली त ज्ञान हुन पर्यो नि।
कि तपाईं लाई बच्चा मा "ब" बाट बाहुन भनेर पढाको थ्यो स्कुल मा? तेसो हो भने त त्यो तपाईंको दोश होइन है।
अनी फेरी बाहुन पत्रकार ले किन सोध खोज गरेन भनेर आरोप लगाउन भाको छ अनी बाहुन पत्रकार कै reference राख्न भा छ तर तपाईंले राष्ट्रिय पत्रीका मा कस्ले यो न्युज ब्रेक गर्यो भनेर खोज्न सम्म, भएन तपाईं लाई थाहा छ राष्ट्रिय पत्रीका मा कस्ले यो न्युज ब्रेक गर्या हो? ल पढ्नुस् तल
http://www.ekantipur.com/np/2068/1/7/full-story/328300.html
तपाईं त नेपाल को नेता जस्तै हुन हुदो , रहेछ आरु लाई दोश दिन मा खप्पिस, आफु सिन्को पनि नभाच्ने
आनी तपाईं लाई थाहा छ तपाईं आफ्नो कुरा आँफै कात्न हुन्छ तर तपाईं लाई अली कती पनि फीलिङ नहुने राइछ जस्तो
पछी सोधी खोजी गरी रे तपाईं लाई रिश उठ्या हो? त्यो सोधी खोजी बाहुन पत्रकार ले गर्या भएर??
तपाईं त अरुको अलिकती पनि कम्जोरी पायो भने लौ मौका पाइयो बाहुन लाई बड्नाम् गर्न भनेर मख्ह पर्दै साझा मा posting गर्न आउनु हुदो रहेछ एसरी मानौ आफुले जिन्दगी मा केही mistake नगर्या जस्तो,
शुक्ला ब्रो, काम गर्ने मान्छे ले नै गल्ती गर्छ, बिग्रेको काम बाट lesson learn गर्छ र अगाडि बढ्छ अब कामै नगर्ने ले गल्ती गर्ने नै भएन होइन र ? कामै नगरे पछी के गल्ती गर्नु?
अनुजा को केश मा न राष्ट्रिय पत्रीका मा न्युज ब्रेक गर्ने बाहुन हो , न अनुजा नै बाहुन हो तर तपाईं त यहाँ पनि बाहुन लाई नै दोश देख्न भो
“a classic example of bahun-dominated nepalese journalism” LOL
एस्तो हास उठ्ने जोक त मदन कृष्ण हरिबन्श ले पनि गर्न सक्दैनन होला
तपाईं को कुरा सुन्दा त तपाईं प्रचन्ड को चेला हो कि प्रचन्ड तपाईंको चेला हो छुट्त्यौनै गाह्रो भो मलाई, हुन त तपाईं जस्तो विद्वान मान्छे प्रचन्ड को चेला के हुनु, प्रचन्ड नै तपाईंको चेला होला