[Show all top banners]

shahi baba

More by shahi baba
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

UnsungEpic

shahi baba
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गधाले खच्चडलाई बलात्कार गरेपछि जातिय दंगा
[VIEWED 2004 TIMES]
SAVE! for ease of future access.
Posted on 06-03-12 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali site ma ke ke matra dekhne paune

गधाले खच्चडलाई बलात्कार गरेपछि…….

 

गधाले खच्चडलाई बलात्कार गर्यो भने के होला ? तपाइँको उत्तर हुनसक्छ, जनावरको यस्तो कृत्यले मान्छेलाई फरक पार्ने कुरै भएन, अर्थात् कागलाई बेल पाक्यो हर्ष न विस्मात् । तर सधै यस्तो कहाँ हुँदो रहेछ र ? यमनमा गधाले खच्चडलाई बलात्कार गर्दा १५ जना मानिसको ज्यान गएको छ ।

समाचार पढ्दा पत्यार नलाग्न सक्छ । तर कुरो सत्य हो । यमनको एक आदिवासी इलाकामा गधाले खच्चडलाई रेप गरेको घटनापछि गोली चल्दा १५ जनाको ज्यान गएको छ । स्थानीय एक व्यक्तिको गधाले अर्को व्यक्तिको घरमा पालेको खच्चडलाई लखेटी लखेटी बलात्कार गरेपछि यो घटना भएको हो । छिमेकीको गधाले आफ्नो खच्चडलाई बलात्कार गरेको घटनापछि निकै क्रुद्ध बनेका खच्चडका मालिकले गधा मालिकसँग झगडा गर्न पुगे । झगडाले निकै ठूलो रुप लियो । दुइ पक्षबीच गोली हानाहान समेत भयो । गोली हानाहानको क्रममा १५ जना स्थानीय बासिन्दाको ज्यान गयो ।

वास्तवमा गधाले खच्चडमाथि बलात्कार गरेको घटनाले त्यहाँ जातिय दंगाको रुप लिएको थियो । गधाका मालिक मकाबी समुदायका थिए भने खच्चडका मालिक अब्बास समुदायका थिए । स्थानीय दुइ समुदायका मानिसले दुइ जनावरको यो घटनालाई पछि जातिय रुप दिएर र भिड्न थाले । हिंसाले ठूलै जातिय दंगाको रुप लिन थालेपछि ठूलो संख्यामा प्रहरी परिचालन गर्नु परेको थियो । दक्षिण पश्चिमी अब प्रान्तमा घटेको यो घटनाका क्रममा प्रहरीले ८ जनालाई पक्रेको छ । गधा र खच्चडको अवस्था भने सामान्य छ ।



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters