[Show all top banners]

sardarsing
Replies to this thread:

More by sardarsing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 This is How a King Should Be!
[VIEWED 3167 TIMES]
SAVE! for ease of future access.
Posted on 06-05-05 5:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२०६२ जेठ १७ मंगलबार
राजाको कुरा भन्ने बित्तिकै अहिले नेपालमा राजावादी र राजाविरोधीका कान ठाडा हुन्छन् । तपाईँले पनि त्यही भएर यो ब्लग पढ्दै हुनुहुन्छ भने माफ गर्नुहोला, यो त बेग्लै सन्दर्भको कुरा पर्?यो । यो त एक अफ्रिकी देश स्वाजिल्यान्डका राजाको रमाइलो जीवनको कुरा हो । भर्खरै उनले १२ अ?ौं दुलही भित्र्याएका रहेछन् । अनि उनकी यी २५ वर्षीया नयाँ दुलहीले उनको २५ अ?ौं सन्तान जन्माउँदै रहिछिन् । त्यतिमात्र हो र दुई जना युवती उनीसित बिहे गर्न तयार भएर बसेका छन्, साइट र राजाको मूडमात्रै कुरिरहेका । उता, गद्दी गुमाइसकेका राज्यबिनाका जर्मनीका एक राजा भने दुलही खोज्न पत्रपत्रिकामा विज्ञापन छपाउँदै रहेछन् । बाँकी

स्वाजिल्यान्डका ३७ वर्षीय राजा मस्वाती तृतीयले गएको बिहीबार मात्रै गोप्य रुपमा नोलिक्वा नटेन्टेसासित बिहे गरेका रहेछन् । पछि कुरा फैलियो र सरकारका प्रवक्ताले समेत यसको पुष्टि गरे ।
१८ वर्षको उमेरमा गद्दी सम्हालेका यी राजा केटीको मामलामा सार्?है कमजोर छन् । गएको वर्षमात्रै त हो उनले एक उमेर नपुगेकी केटीलाई परिवारको स्वीकृति बेगर अपहरण गरी दुलही बनाएको भनी आफूविरूद्ध भएका प्रचारको कुनै वास्ता नगरी लन्डनमा भएको मिस वर्ल्ड सौन्दर्य प्रतियोगितामा आफ्नो देशको प्रतिनिधित्व गर्ने सुन्दरीलाई आफ्नी अर्की दुलही बनाउने प्रयास गरेका थिए ।
त्यसो हुँदाहुँदै पनि बाबुको तुलनामा उनको चर्तिकलालाई धेरै कम मान्न सकिन्छ । उनका बुबा राजा सोबुजाले आफ्नो ६० वर्षको शासनकालमा १०० भन्दा बढीलाई स्वास्नी बनाएका थिए ।
त्यहाँको परम्परा अनुसार राजाले जतिवटालाई बिहे गरे पनि हुन्छ ।

सामान्यतया रिड डान्स पार्टीमा भर्खरका केटीहरूले अर्धनग्न अवस्थामा राजाको अगाडि नृत्य गर्ने पारम्परिक समारोहमा राजाले आफ्ना लागि केटी छान्ने गर्छन् ।

त्यसरी छानिएका केटी पछि आफ्नो लागि अनुपयुक्त भएको देखियो भने उनले गाउँका मुखिया, बूढापाका वा राजपरिवार कै अन्य सदस्यलाई उपहारस्वरुप दिनसक्छन् ।
केही अघिमात्रै उनले आफूलाई मन पर्न छाडिसकेको एक दुलही आफ्ना ६० वर्षका दाजुलाई उपहारस्वरूप भिडाएका थिए ।

- http://merosansar.blogsome.com/2005/05/30/swaziking/
 
Posted on 06-05-05 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the real king
SWAZILAND - The king of Swaziland has taken an 11th wife and has lined up two other teenage girls to marry.

The Times of Swaziland reported King Mswati III, head of one of Africa's poorest countries, married Noliqwa Ntentesa last Thursday in a private traditional ceremony where the bride's face was painted with red ochre. She is pregnant with his 25th child.

 
Posted on 06-05-05 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

King should be like the 12th centry emperor of Mongolia who is said to have had 500 wives so that means he now has about 18 million decendents.
 
Posted on 06-05-05 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And every one in the kingdom would have been pro-minarch..hehehhe
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters