[Show all top banners]

prajatantra
Replies to this thread:

More by prajatantra
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Tank ojha
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sandhe ko judai bacho ko michai...
[VIEWED 2523 TIMES]
SAVE! for ease of future access.
Posted on 09-14-05 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Schoolchildren affected by tear gas which landed in their compound during demonstrations by opposition parties calling for the restoration of democracy at Bagbazar, Kathmandu on Wednesday.

 
Posted on 09-14-05 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Myaann..look at those innocent children...what have they done wrong? We can imagine how high the level of stupidity of Nepalese can go....Cyaaa..dhikkar cha buddhi nabhako manchema.....
 
Posted on 09-15-05 1:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poor inocent kids geting prepatory lessons for their future.
Is this not ample evidence that things are certainly not going right back home.
 
Posted on 09-15-05 2:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अवैध रूपमा मल भित्र्याउने तीन मन्त्रीको प्रयास अवरुद्ध
विजय घिमिरे काठमाडौं,
भदौ २९ ( तीन जना मन्त्री मिलेर अवैध रूपमा भित्र्याउन सुरु गरेको रासायनिक मल पहिलो खेपमै बरामद भएको छ । मंगलबार बाराको निजगढ र पथलैयामा आइपुगेका दुई ट्रक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चेतावनीमा राजस्व अनुसन्धान विभागले समातेपछि मन्त्रीहरूको संलग्नताको पोल खुलेको छ । कृषिमन्त्री बद्रीप्रसाद मण्डल, गृहमन्त्री दानबहादुर शाही र अर्थ मन्त्री मधुकरशमशेर राणा मिलेर भारतबाट २० हजार मेटि्रक टन मल अवैध रूपमा भित्र्याउने अनौपचारिक सहमति भएपछि मल आउन थालेको थियो । मन्त्रीत्रय र हेटौंडाका मल व्यापारी ज्ञानेन्द्र श्रेष्ठको योजनामा भारतबाट ट्रकमा तस्करी गरी ल्याइएको मल समातिएपछि उक्त प्रयास संकटमा परेको छ । व्यापारी श्रेष्ठको विनायक इन्टरनेसनलकोे नाममा दुवै ट्रक सर्लाहीबाट नेपाल प्रवेश गरेका थिए । उच्च स्रोतका अनुसार कृषि मन्त्रालयमा गत बिहीबार तीन मन्त्री र व्यापारी श्रेष्ठबीचको अनौपचारिक बैठकले भारतबाट अनुदानप्राप्त मल ल्याउने सहमति भएको थियो । बैठकमा कृषिसचिव गोविन्दप्रसाद पाण्डे, कृषि मन्त्रालयका सहसचिव ऋषिराम लामिछाने, कृषि विभागका शिवसुन्दर श्रेष्ठ, राजस्व अनुसन्धान विभागका महानिर्देशक माधवप्रसाद ढकाल र भन्सार विभागका बोधराज निरौला पनि डाकिएका थिए । बैठकमा आगामी दुई महिनासम्म व्यापारी श्रेष्ठलाई बिनाअवरोध तस्करीको मल ल्याउन दिने सहमति बनेको थियो । कृषिमन्त्री मण्डलले देशमा मलको अभाव भएको, कृषकले घेराउसमेत गर्दै आएको बताउँंदै तत्काल आपूर्तिका लागि तस्करी गरी मल ल्याउने प्रस्ताव राखेका थिए । गृहमन्त्री शाहीले ुयस्तो काम उहिले पनि हामीले कति गर्?यौ गर्?यौ, ल गर्दिनुपर्?योु भन्दै कर्मचारीहरूलाई सहयोग गर्न आग्रह गरेका थिए । अर्थमन्त्री राणाले मातहतका राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालयलाईर् ती ट्रक नसमात्न निर्देशन दिएका थिए । गृहमन्त्रीले प्रहरी, प्रशासन र गुप्तचरलाई भनेर ट्रक आगमनमा अवरोध नगर्ने र कृषि मन्त्रीले गुणस्तरबारे कुनै कारबाही नगर्ने योजना पनि तय भएको उच्च स्रोतले कान्तिपुरलाई जानकारी दिएको छ । केही कर्मचारीले भने त्यत्रो मल तस्करी गर्ने योजना ज्यादै संवेदनशील रहेको जनाउँदै विरोध गरे पनि मन्त्रीहरूका अगाडि तिनको केही लागेन । मण्डलले मध्यमाञ्चल क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्तीले व्यापारी श्रेष्ठको नाम सिफारिस गरी पठाइसकेको जवाफ दिए । ुत्यसैले हामीले यो योजनाको बारेमा प्रश्न उठाउनु पर्दैन,ु मण्डलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो( ुसमस्या आए अर्थमन्त्रीले ुमाथिु जाहेर गर्नुहुन्छ ।ु बैठकमा मलको मूल्यसमेत निर्धारण गरियो । व्यापारी श्रेष्ठले प्रतिकिलो १७ रुपैयाँमा बिक्री गर्ने बताए भने कृषिमन्त्रीले प्रतिकिलो १६ रुपैयाँभन्दा बढी नलिन त्यहीँ निर्देशन दिए । राजदम्पतीको मध्यमाञ्चल भ्रमणको तयारीको निरीक्षणका क्रममा शनिबार हेटौंडा पुगेका गृहमन्त्रीले सुरक्षाकर्मीलाई ुदेशमा युरिया मलको अभाव भएकाले भारतीय मलको अवैध पैठारीमा व्यवधान नगर्नु निर्देशन दिएका थिए । साथमै रहेका क्षेत्रीय प्रशासक चक्रवर्तीले व्यापारी श्रेष्ठलाई देखाउंँदै ुयो कामको जिम्मेवारी हामीले उहाँलाई दिएका छौंु भनी सुरक्षा अधिकारीहरूलाई सम्झाएका थिए । क्षेत्रीय प्रशासक चक्रवर्ती र नारायणी अञ्चल प्रशासक प्रजापति कोइरालाले बरामद गरिएको मल बिनाकारबाही छुटाउन दबाब दिएका थिए ।
तर अख्तियारको पत्रका कारण विभागले छाड्न इन्कार गर्?यो । अख्तियारले राजस्वलाई मंगलबार पठाएको पत्रमा ुभारतबाट निर्वाध रूपमा रासायनिक मल नेपाल भित्रिएको सूचना आएको र किन विभागले नसमातेको भन्नेबारे स्पष्टीकरण दिनु भनिएको थियो । विभागले दुई ट्रक समातेर यस्तो कार्य रोक्न आफू सक्रिय रहेको जवाफ बुधबार पठाएको छ । उच्च स्रोतका अनुसार, अर्थमन्त्री राणा र गृहमन्त्री शाहीले अख्तियारका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई बुधबार टेलिफोन समेत गरेका छन् । उनीहरूले स्पष्टीकरण पत्र र उक्त विषयमा हस्तक्षेप नगर्न अनुरोध पनि गरे । गृहमन्त्री शाही अख्तियारबाटै रासायनिक मल खरिदमा भ्रष्टाचारको अभियोग खेपिरहनु भएको छ । तत्कालीन कृषिसचिव छँदा मल खरिदमा ६ करोड ७२ लाख रुपैयाँ भ्रष्टाचार भएको अभियोगमा उहाँसहित १५ जनाविरुद्ध अख्तियारले मुद्दा चलाएको थियो, जुन मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । मण्डल यसअघि कृषिमन्त्री भएको समयमा भएको मल खरिद निर्णय पनि विवादित बनेको थियो । नेपालमा वाषिर्क ३ लाख मेटि्रक टनभन्दा बढी रासायनिक मलको खपत हुन्छ जसअनुसार वाषिर्क ५ अर्बभन्दा बढीको मल कारोबार हुने गरेको छ । त्यसमध्ये युरियाको खपत करिब ७० प्रतिशत छ । हाल पर्याप्त मल नभित्रिए पनि भारतबाट अवैध रूपमा बजारमा मल आउने गरेकाले हाहाकार भएको छैन । सरकारी स्वामित्वको कृषि सामग्री संस्थान कम्पनी लिमिटेडले यो वर्ष ४० हजार मेटि्रक टनमात्र मल ल्याएको छ ।
वीरगन्जबाट सुजित महत र हेटौंडाबाट प्रताप बिष्ट (kantipuronline.com)
 
Posted on 09-15-05 2:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विद्यार्थीहरू बेहोसविद्यालयमा अश्रुग्याससुरज कुँवर काठमाडौं, भदौ २९ ( दलहरूको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बुुधबार प्रहार गरेको अश्रुुग्यास बागबजारस्थित नेप्च्युुन हाई स्कुुलमा खसेपछि पाँच कलिला विद्यार्थी बेहोस भएका छन् । छ सय विद्यार्थी निसास्सिनुुका साथै पढाइसमेत अवरुद्ध भयो । बेहोस हुुनेमा कक्षा ४ का अक्षत शर्मा, ५ का सनिष कडरिया, ८ की निर्मिता सुुवेदी, १० का दुुर्गा कार्की र करुणा घर्ती छन् । अश्रुुग्यासबाट विद्यालयका ३६ कर्मचारी प्रभावित भए । शिक्षिका लीला कटुुवाल र विद्यार्थी लिन स्कुुलमा आएका अभिभावक समेत अश्रुुग्यासले छटपटिएका थिए । विद्यालयमा लिन आइपुुगेका अक्षतका पिताले तत्काल बोकेर छोरालाई पुुतलीसडकस्थित सिद्धार्थ एपोलो हस्पिटलमा पुुर्?याएका थिए । अश्रुुग्यास प्रहार हुुनासाथ स्कुुलमा कोलाहल मच्चिएको थियो । नर्सरीमा पढ्ने छोरा लिन आएकी पुुतलीसडककी कल्पना देवकोटाका अनुुसार कलिला बालबालिका डरले रुँदै शिक्षिकाहरूलाई अँगालो हाल्न पुुगेका थिए । ुमेरो छोरा पनि आत्तिँदै रोइरहेको थियो,ु उनले आँसुु पुुछ्दै भनिन् । ग्यास फैलिएपछि विद्यालयका छ सय विद्यार्थी पानी(पानी भन्दै भौंतारिएर यताउता दौडिरहेका थिए । तीमध्ये नर्सरी, एक, दुुई र तीनमा अध्ययन गर्ने साना बालबालिका आँखा मिच्दै घोप्टो परेर रुँदै थिए । कोही खाजाका लागि ल्याएको तुुमलेट र बोत्तलको पानीले टाई भिजाउँदै आँखा सफा गरिरहेका थिए । स्कुुलमा भएको पानी सकिएपछि विद्यार्थीहरूले शौचालयको पानीले रुमाल भिजाउँदै आँखा पुुछिरहेका देखिन्थे । सँगै जोडिएको एजुुकेसनल सपोर्ट सेन्टरले विद्यार्थीलाई आँखा पुुछ्न पानी दिएको थियो । निम्न माध्यमिक र माध्यमिक तहमा ुआठौं पिरियडु चलिरहेका बेला प्रहरीले दुुई सेल स्कुुलको मुुख्य गेट र दुुई सेल पद्मकन्याको चमेना गृहसँगै जोडिएको शौचालयको भित्तामा प्रहार गरेको प्रध्ाानाध्यापक रमेश कटुुवालले कान्तिपुुरलाई बताए । ुअन्तिम कक्षा सकिने बेला थियो, एक्कासि होहल्ला गर्दै शिक्षक र विद्यार्थी कक्षा छाडेर मैदानमा आए,ु उनले भने । प्रहरीले विद्यालयमा समेत अश्रुुग्यास प्रहार गरेर अमानवीय र ज्यादतीपूर्ण कार्य गरेको भन्दै उनले घटनाको विरोध र भत्र्सना गरेका छन् ।विद्यार्थीहरू बेहोसविद्यालयमा अश्रुग्याससुरज कुँवर काठमाडौं, भदौ २९ ( दलहरूको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बुुधबार प्रहार गरेको अश्रुुग्यास बागबजारस्थित नेप्च्युुन हाई स्कुुलमा खसेपछि पाँच कलिला विद्यार्थी बेहोस भएका छन् । छ सय विद्यार्थी निसास्सिनुुका साथै पढाइसमेत अवरुद्ध भयो । बेहोस हुुनेमा कक्षा ४ का अक्षत शर्मा, ५ का सनिष कडरिया, ८ की निर्मिता सुुवेदी, १० का दुुर्गा कार्की र करुणा घर्ती छन् । अश्रुुग्यासबाट विद्यालयका ३६ कर्मचारी प्रभावित भए । शिक्षिका लीला कटुुवाल र विद्यार्थी लिन स्कुुलमा आएका अभिभावक समेत अश्रुुग्यासले छटपटिएका थिए । विद्यालयमा लिन आइपुुगेका अक्षतका पिताले तत्काल बोकेर छोरालाई पुुतलीसडकस्थित सिद्धार्थ एपोलो हस्पिटलमा पुुर्?याएका थिए । अश्रुुग्यास प्रहार हुुनासाथ स्कुुलमा कोलाहल मच्चिएको थियो । नर्सरीमा पढ्ने छोरा लिन आएकी पुुतलीसडककी कल्पना देवकोटाका अनुुसार कलिला बालबालिका डरले रुँदै शिक्षिकाहरूलाई अँगालो हाल्न पुुगेका थिए । ुमेरो छोरा पनि आत्तिँदै रोइरहेको थियो,ु उनले आँसुु पुुछ्दै भनिन् । ग्यास फैलिएपछि विद्यालयका छ सय विद्यार्थी पानी(पानी भन्दै भौंतारिएर यताउता दौडिरहेका थिए । तीमध्ये नर्सरी, एक, दुुई र तीनमा अध्ययन गर्ने साना बालबालिका आँखा मिच्दै घोप्टो परेर रुँदै थिए । कोही खाजाका लागि ल्याएको तुुमलेट र बोत्तलको पानीले टाई भिजाउँदै आँखा सफा गरिरहेका थिए । स्कुुलमा भएको पानी सकिएपछि विद्यार्थीहरूले शौचालयको पानीले रुमाल भिजाउँदै आँखा पुुछिरहेका देखिन्थे । सँगै जोडिएको एजुुकेसनल सपोर्ट सेन्टरले विद्यार्थीलाई आँखा पुुछ्न पानी दिएको थियो । निम्न माध्यमिक र माध्यमिक तहमा ुआठौं पिरियडु चलिरहेका बेला प्रहरीले दुुई सेल स्कुुलको मुुख्य गेट र दुुई सेल पद्मकन्याको चमेना गृहसँगै जोडिएको शौचालयको भित्तामा प्रहार गरेको प्रध्ाानाध्यापक रमेश कटुुवालले कान्तिपुुरलाई बताए । ुअन्तिम कक्षा सकिने बेला थियो, एक्कासि होहल्ला गर्दै शिक्षक र विद्यार्थी कक्षा छाडेर मैदानमा आए,ु उनले भने । प्रहरीले विद्यालयमा समेत अश्रुुग्यास प्रहार गरेर अमानवीय र ज्यादतीपूर्ण कार्य गरेको भन्दै उनले घटनाको विरोध र भत्र्सना गरेका छन् ।
 
Posted on 09-15-05 2:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विद्यार्थीहरू बेहोस
विद्यालयमा अश्रुग्यास
सुरज कुँवर
काठमाडौं,

भदौ २९ ( दलहरूको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बुुधबार प्रहार गरेको अश्रुुग्यास बागबजारस्थित नेप्च्युुन हाई स्कुुलमा खसेपछि पाँच कलिला विद्यार्थी बेहोस भएका छन् । छ सय विद्यार्थी निसास्सिनुुका साथै पढाइसमेत अवरुद्ध भयो । बेहोस हुुनेमा कक्षा ४ का अक्षत शर्मा, ५ का सनिष कडरिया, ८ की निर्मिता सुुवेदी, १० का दुुर्गा कार्की र करुणा घर्ती छन् । अश्रुुग्यासबाट विद्यालयका ३६ कर्मचारी प्रभावित भए । शिक्षिका लीला कटुुवाल र विद्यार्थी लिन स्कुुलमा आएका अभिभावक समेत अश्रुुग्यासले छटपटिएका थिए । विद्यालयमा लिन आइपुुगेका अक्षतका पिताले तत्काल बोकेर छोरालाई पुुतलीसडकस्थित सिद्धार्थ एपोलो हस्पिटलमा पुुर्?याएका थिए । अश्रुुग्यास प्रहार हुुनासाथ स्कुुलमा कोलाहल मच्चिएको थियो । नर्सरीमा पढ्ने छोरा लिन आएकी पुुतलीसडककी कल्पना देवकोटाका अनुुसार कलिला बालबालिका डरले रुँदै शिक्षिकाहरूलाई अँगालो हाल्न पुुगेका थिए । ुमेरो छोरा पनि आत्तिँदै रोइरहेको थियो,ु उनले आँसुु पुुछ्दै भनिन् । ग्यास फैलिएपछि विद्यालयका छ सय विद्यार्थी पानी(पानी भन्दै भौंतारिएर यताउता दौडिरहेका थिए । तीमध्ये नर्सरी, एक, दुुई र तीनमा अध्ययन गर्ने साना बालबालिका आँखा मिच्दै घोप्टो परेर रुँदै थिए । कोही खाजाका लागि ल्याएको तुुमलेट र बोत्तलको पानीले टाई भिजाउँदै आँखा सफा गरिरहेका थिए । स्कुुलमा भएको पानी सकिएपछि विद्यार्थीहरूले शौचालयको पानीले रुमाल भिजाउँदै आँखा पुुछिरहेका देखिन्थे । सँगै जोडिएको एजुुकेसनल सपोर्ट सेन्टरले विद्यार्थीलाई आँखा पुुछ्न पानी दिएको थियो । निम्न माध्यमिक र माध्यमिक तहमा ुआठौं पिरियडु चलिरहेका बेला प्रहरीले दुुई सेल स्कुुलको मुुख्य गेट र दुुई सेल पद्मकन्याको चमेना गृहसँगै जोडिएको शौचालयको भित्तामा प्रहार गरेको प्रध्ाानाध्यापक रमेश कटुुवालले कान्तिपुुरलाई बताए । ुअन्तिम कक्षा सकिने बेला थियो, एक्कासि होहल्ला गर्दै शिक्षक र विद्यार्थी कक्षा छाडेर मैदानमा आए,ु उनले भने । प्रहरीले विद्यालयमा समेत अश्रुुग्यास प्रहार गरेर अमानवीय र ज्यादतीपूर्ण कार्य गरेको भन्दै उनले घटनाको विरोध र भत्र्सना गरेका छन् ।विद्यार्थीहरू बेहोसविद्यालयमा अश्रुग्याससुरज कुँवर काठमाडौं, भदौ २९ ( दलहरूको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बुुधबार प्रहार गरेको अश्रुुग्यास बागबजारस्थित नेप्च्युुन हाई स्कुुलमा खसेपछि पाँच कलिला विद्यार्थी बेहोस भएका छन् । छ सय विद्यार्थी निसास्सिनुुका साथै पढाइसमेत अवरुद्ध भयो । बेहोस हुुनेमा कक्षा ४ का अक्षत शर्मा, ५ का सनिष कडरिया, ८ की निर्मिता सुुवेदी, १० का दुुर्गा कार्की र करुणा घर्ती छन् । अश्रुुग्यासबाट विद्यालयका ३६ कर्मचारी प्रभावित भए । शिक्षिका लीला कटुुवाल र विद्यार्थी लिन स्कुुलमा आएका अभिभावक समेत अश्रुुग्यासले छटपटिएका थिए । विद्यालयमा लिन आइपुुगेका अक्षतका पिताले तत्काल बोकेर छोरालाई पुुतलीसडकस्थित सिद्धार्थ एपोलो हस्पिटलमा पुुर्?याएका थिए । अश्रुुग्यास प्रहार हुुनासाथ स्कुुलमा कोलाहल मच्चिएको थियो । नर्सरीमा पढ्ने छोरा लिन आएकी पुुतलीसडककी कल्पना देवकोटाका अनुुसार कलिला बालबालिका डरले रुँदै शिक्षिकाहरूलाई अँगालो हाल्न पुुगेका थिए । ुमेरो छोरा पनि आत्तिँदै रोइरहेको थियो,ु उनले आँसुु पुुछ्दै भनिन् । ग्यास फैलिएपछि विद्यालयका छ सय विद्यार्थी पानी(पानी भन्दै भौंतारिएर यताउता दौडिरहेका थिए । तीमध्ये नर्सरी, एक, दुुई र तीनमा अध्ययन गर्ने साना बालबालिका आँखा मिच्दै घोप्टो परेर रुँदै थिए । कोही खाजाका लागि ल्याएको तुुमलेट र बोत्तलको पानीले टाई भिजाउँदै आँखा सफा गरिरहेका थिए । स्कुुलमा भएको पानी सकिएपछि विद्यार्थीहरूले शौचालयको पानीले रुमाल भिजाउँदै आँखा पुुछिरहेका देखिन्थे । सँगै जोडिएको एजुुकेसनल सपोर्ट सेन्टरले विद्यार्थीलाई आँखा पुुछ्न पानी दिएको थियो । निम्न माध्यमिक र माध्यमिक तहमा ुआठौं पिरियडु चलिरहेका बेला प्रहरीले दुुई सेल स्कुुलको मुुख्य गेट र दुुई सेल पद्मकन्याको चमेना गृहसँगै जोडिएको शौचालयको भित्तामा प्रहार गरेको प्रध्ाानाध्यापक रमेश कटुुवालले कान्तिपुुरलाई बताए । ुअन्तिम कक्षा सकिने बेला थियो, एक्कासि होहल्ला गर्दै शिक्षक र विद्यार्थी कक्षा छाडेर मैदानमा आए,ु उनले भने । प्रहरीले विद्यालयमा समेत अश्रुुग्यास प्रहार गरेर अमानवीय र ज्यादतीपूर्ण कार्य गरेको भन्दै उनले घटनाको विरोध र भत्र्सना गरेका छन् ।
 
Posted on 09-15-05 2:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सैनिकद्वारा १२ सर्वसाधारण कुटपिट
सरस्वती कार्की दमक,

भदौ २९ ( सेनाको एक टोलीले यहाँका व्यवसायी, मजदुर र बटुवा गरी कम्तीमा १२ जनालाई बुधबार अनाहकमा कुटपिट गरेको छ । हिमालय गुडरिक चिया बगानको दरबार सुरक्षार्थ खटेका जबरजंग गणका करिब २० सैनिक अपराह्न ४ बजे दमक बजारस्थित एसियन मार्केट आएका थिए । ुसर्च गर्नेु भन्दै ुखाजाघरु होटलमा छिरेर उनीहरूले कामदार रेसमा राईलाई आँखामा पट्टी बाँधी कुटेको होटल मालिक चिरण निरौलाले बताए । उनीहरूले त्यहीँका अन्य दुई कामदारलाई पनि बन्दुकको कुन्दा र बुटले हिर्काएका थिए । कामदार सञ्जीव पराजुलीको टाउको र मुखमा चोट लागेको छ । कुटपिटपछि उनलाई सिसाले हान्न लाग्दा आफूहरूले बचाएको निरौलाले बताए । ुबन्दुकको कुन्दा र बुटले छातीमा हाने,ु पीडित अर्का कामदार उमेश माझीले भने । खाजाघरपछि सेनाले मार्केटका पसल बन्द गराउँदै इन्टर कम्प्युटर सप्लायर्सको फर्निचर तोडफोड गरेका थिए । एकाएक आक्रोशित देखिएका उनीहरूले अघि पर्ने बटुवालगायत १२ जनाभन्दा बढीलाई पिटेको प्रत्यक्षदर्शीले बताए । ुहिँडिरहेको थिएँ, लात्तैलात्तले हाने,ु बटुवा केशव गौतमले भने । उनका अनुसार यसपछि सैनिकहरू सडक किनारका साइकल लडाउँदै हिँडेका थिए । सैनिकको यो दुव्र्यवहारको उद्योग व्यवसायी, नागरिक समाज र अधिकारकर्मीले भत्र्सना गर्दै दोषीउपर कारबाही माग गरेका छन् । ुसेनाको यो चरम आतंक हो,ु वाणिज्य संघ दमकका अध्यक्ष धनेन्द्र सुब्बाले भने( ुसुरक्षा दिन्छु भन्नेले जनतालाई सास्ती दिन पाइँदैन ।ु नागरिक समाज, दमकका उपाध्यक्ष इन्द्र पाठकले घटनाको निन्दा गर्दै आइन्दा यस्तो कार्य नगराउन आग्रह गरेका छन् । मानव अधिकार संगठन केन्द्रीय सदस्य डा। केपी सुवेदीले घाइतेको व्यवस्थित उपचारको माग गरेका छन् । गणका मेजर उत्तम खडकाले सैनिकले कुटपिट गरेको स्विकार्दै घाइतेलाई उपचार व्यवस्था गर्ने बताएका छन् । ुसर्चमा गएका थिए, सर्वसाधारणलाई कुटपिट गरेछन्,ु उनले भने( ुघटनाको छानबिन गर्छु र घाइतेको उपचार गरिदिन्छु ।ु
 
Posted on 09-15-05 2:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्त्रीलाई ँसाइड नदिएकामा? कारबाही
कास इटहरी,

भदौ २९ ( भौतिक योजना तथा निर्माण सहायकमन्त्री जगतप्रसाद गौचनको गाडीलाई ुसाइड नदिएकोु भन्दै प्रहरीले यहाँ मंगलबार पाँचवटा सार्वजनिक सवारी साधनलाई नियन्त्रणमा लिएको छ । साँझ सप्तरीबाट सहायकमन्त्री गौचनको आएको गाडीलाई बाटो नछाडेको भन्दै प्रहरीले सधैंझैं स्टयान्डमा यात्रु पर्खिरहेका पाँच माइक्रोबसलाई समातेको व्यवसायीले बताए । ुहामी सधैंकै ठाउँमा यात्रु पर्खेर बसेका थियौं, प्रहरी आएर अनायासै गालीगलौज गर्न थाले,ु एक चालकले कान्तिपुरसित भने( ुकागजात पनि लगेे ।ु प्रहरीले सहायकमन्त्रीलाई गन्तव्यमा पुर्?याएपछि ती गाडीलाई तत्कालै समातेर ट्राफिकमा बुझाएको थियो । ुमन्त्री आएकोबारे सूचना भएन,ु एक व्यवसायीले भने( ुमन्त्रीको बाटो क्लियर गर्न हामीलाई बेइज्जती गरिएकाले दुःखी छौं ।ु प्रहरीले चालकहरू मान विक र दिलबहादुर मगरका सवारी अनुमतिपत्रसमेत लगेको छ । ट्राफिकले दुई माइक्रोलाई भने दुई(दुई सय जरिवाना गरी छाडेको छ ।
 
Posted on 09-15-05 2:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं, (महानगर)
। श्री ५ ज्ञानेन्द्रबाट वर्तमान मन्त्रिमण्डलका सम्पूर्ण्ा सदस्यलार्इ प्रेससामु बढी मुख नखोल्न कडा निदर्ेशन बक्स भएको थाहा भएको छ। श्री ५ बाट अमेरिकाको भ्रमण्ा रद्ध गरिबक्सेपछि राजदरबारमा बसेको मन्त्रिमण्डलको पछिल्लो बैठकमा त्यस्तो हुकुम बक्स भएको स्रोत बताउ?छ। मन्त्रीहरूले सार्वजनिक समारोहमा उपस्थित हु?दा राजनीतिक टीकाटिप्पण्ाी नगर्न र प्रेससामु बढी मुख नखोल्न निदर्ेशन पाएयता उनीहरू पत्रकारदेखि डराउन थालेको एक विश्वस्त स्रोतले महानगरलार्इ जानकारी दिएको छ। यहा?सम्मकि मन्त्रीहरू अहिले पत्रकारस?ग भेटघाट र टेलिफोन सम्पर्कबाट समेत टाढिन थालेको स्रोतको दाबी छ। बैठकमा श्री ५ बाट मन्त्रीहरू पत्रकारस?ग बढी कुरा गरेर विवादमा परेको ठहर हुकुम भएको थियो। मन्त्रीको पुरानो बानीलार्इ इङ्?कित गर्दै मौसुफबाट पहिला काम सम्पन्न गनर्ेतफ लाग्न निदर्ेशन बक्स भएको स्रोत बताउ?छ। मन्त्रालयबाट सम्पन्न भएका काम वा तत्कालका निर्ण्ाय सार्वजनिक गनर्ुपर्दा प्रवत्तmामाफत हु?दैआए पनि पछिल्लो समयमा मन्त्रीहरूले राजनीतिक दलहरूप्रति रोष्ा प्रकट गर्दै अभिव्यत्तmि दिने त्रmम बढेको थियो।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters