[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GAMBLING IN DELHI
[VIEWED 4363 TIMES]
SAVE! for ease of future access.
Posted on 11-16-05 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Friends we thought among various parties ( NC,UML....) or King or Mao or....one is in the favor of Nepali people. But recent activities of those people in Delhi shows they are just gambling for the chair.
 
Posted on 11-16-05 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भएभरका सबै दिल्लीमा, आखिर के हुँदैछ त्यहाँ ?
Filed under: समाचार र विचार
२०६२ मंसिर १, बुधबार
२००७ सालको क्रान्तिका निर्णायक क्षणहरु नेपालका सहर र पहाडमा हैन, दिल्लीको टेबलमा लडिएको थियो रे। अब अहिलेको लोकतान्त्रिक आन्दोलनको नियति पनि त्यस्तै हुने लक्षण देखिँदैछ। दिल्लीबाट फर्किएको एक हप्ता पनि नबित्दै नेकपा एमालेका महासचिव माधवकुमार नेपाल आज फेरि दिल्ली पुग्नुभएको छ। उहाँसितै एमालेका अर्का नेता केपी शर्मा अ?ोली पनि हुनुहुन्छ। काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला त त्यहाँ छँदै थिए, संयुक्त जनमोर्चाका अमिक शेरचन, नेपाल सदभावना पार्टीका महासचिव हृदयेश त्रिपाठी, नेकपा एकता केन्द्रका प्रकाश पनि दिल्लीमा नै हुनुहुन्छ। अनि त्यतिमात्र हो र, अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टी र भारतीय राजदूत शिवशंकर मुखर्जी पनि कहाँ हुनुहुन्छ त ? दिल्लीमा नै। आखिर दिल्लीमा के हुँदैछ त ? बाँकी

हामी नागरिकको भविष्य निर्धारण गर्ने कुरा हामीलाई थाहा हुनुपर्ने हो कि हैन ? नेताहरु किन चुप छन् ? उनीहरु किन हाम्रो सुसूचित हुने अधिकार खोस्दैछन् ? किन दिल्ली स्वास्थ्य उपचारका लागि गएको मात्र भन्छन् ?

भएभरका सबै दिल्लीमा भएपछि सबैले सहजै अनुमान गर्न सक्ने कुरा हो कि त्यहाँ कुनै ठूलै खिचडी पाक्दैछ। तर त्यो खिचडी त्यस्तो देशको भूमिमा पाक्दैछ, जसले सदा आफूलाई मात्र बढी खिचडीको भाग खोजेको छ, आफ्नै स्वार्थलाई बढी ध्यान दिएको छ। जनता हार्ने वा अन्ततः नेपाल हार्ने दिन नआअ?ोस्, हामीले नेताहरुलाई भन्ने कुरा त्यही नै हो।

कतै २००७ सालमा वीपी कोइरालाको आत्मकथामा उल्लेख भए जस्तो अचानक ?तय हो गया? भनेर नेताहरुले सुन्नु पर्ने त हैन ?

वीपीले लेखेका छन्-

दिल्ली सम्झौताका बारेमा जो भन्दछन्, त्यो सम्झौता यही हो। हामीहरुको मोहन समसेरको ग्रुपसँग कुनै कुरा भएन सम्झौता गर्ने प्रक्रियामा। कुराहरु जवाहरलालजी मार्फत् भए। जवाहरलाल नेहरुले पनि कुनै ठोस कुरा गरेका होइनन्। राजाले त्यसमा कुनै भाग लिएका हैनन। अरुहरुसँग कुरा गरेको भए मलाई थाहा छैन। एउटा काल्पनिक कुरा हो दिल्ली सम्झौता भनेको।

म प्रतीक्षा गरिरहेको छु राउन्ड टेबल कन्फरेन्सको लागि, सबै पक्षहरु सम्मिलित भई वार्ता गर्नका लागि। तर त्यो हुँदैन। छुट्टाछुट्टै हामीहरुसँग कुरा गर्छन् जवाहरलालजी, मिलेर काम गर्नुपर्छ भन्दछन्। त्यही एउटा राग। ?उपाय तो आप लोगोंको तय करना है? भन्दछन् उनी। तर राणाहरुसँग हाम्रो कुरै हुँदैन। उनीहरुसँग पनि अलग्ग कुरा गर्दा रहेछन्।

अहिले पनि यस्तै भइरहेको त छैन ?

source: - http://merosansar.com.np/
 
Posted on 11-16-05 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओली र नेपाल फेरी भारतमा
Filed under: शहरमा जसको चर्चा छ
माओवादी र नेकपा एमालेविच भएको सम्झौताको कार्यकर्ताले तिब्र् विरोध गरिरहेको समयमा नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र अर्का नेता केपी ओली अकस्मात भारत भारत भ्रमणमा गएका छन् ।
तीन हप्ता लामो भारत भ्रमण सकेर नेपाल गत शनिवार मात्र नेपाल आएका थिए ।
नेपालका लागि भारतिय राजदुतसंगका् विशेष वार्तापछि कस्मिक एयरको विमानवाट एकाएक भारतका लागि प्रस्तान गरेका हुन् । हालै भारत भ्रमणको क्रममा एमालेको कार्यबाहक महासचिवको जिम्मेवारी पाएका बामदेव गौतमको एक टोलिले रोल्पामा माओवादीका अध्यक्ष प्रचण्ड सहितको टोलिसंग गरेको छ बुंदे सम्झौता विवादको घेरामा नै रहेको छ । यसै समयमा एकाएक पार्टीका वरिष्ठ नेताहरु भारत भ्रमणमा निस्किएपछि नेपाली राजनीतिक पfmंटमा अब के हुने हो भन्ने कौतुहलको वातावरणको निर्माण भएको छ ।
पार्टीमा हालसम्मको चरित्रले नेता केपी ओलि दरवारपरस्त रहेको चर्चा चलिरहेको समयमा एमालेका महासचिवसंगै उनी पनि सामेल हुनुमा अर्को आशंकाको निर्माण भएको छ ।
एमाले जन्मजात गणतन्त्रवादी भएपनि स्वर्गिय महासचिव मदन भण्डारीको बहुदलिय जनजवादसंगै एमाले समाजवादि पार्टीको रुपमा परिवर्तन हुंदै गएको तपाइ हामीले पनि अनुभव गरेको नै हो ।
तर राजाले आफ्नो प्रत्यक्ष शासन गर्ने महत्वाकांक्षा अनुसार माघ १९ गतेको अलोकप्रिय कदम चालेपछि एमालेले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गरेर आफुलाइ कम्युनिष्ट पार्टी नै रहेको प्रमाषित गर्ने प्रयास गरेको हामीवाट लुकेको छैन ।
तर नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला स्वास्थ्य उपचारको बहानामा दिल्लिमा नै रहेको समयमा एकाएक एमालेका दुइ वरिष्ट नेता समेत दिल्लि उड्दा माओवादी र प्रजातान्त्रिकधारका दलविच ठुलै सम्झौता हुन लागेको अड्कल राजनीतिक वृतमा उठेको छ ।
हुन त हाम्रो सहकर्मीहरुको ब्लग नेपाल इन्फोले माओवादीद्धारा घोषित युद्धविराम भङ्ग हुने दावि सहित समाचार सम्प्रेषण गरेको छ । तर मेरो स्रोतका अनुसार अरु डेढ महिनाको लागि युद्ध विराम लम्विदै छ ।
यसको मुल कारण दल र माअेवादीविच चलिरहेको संवादलार्य मुर्तरुप दिने नै हो भन्ने मेरो ठम्याइ रहेको छ । तर गोर्खाको भ्रमण भेटिएका माओवादीका नेताहरु भने युद्धविरामको विपक्षमा नै रहेको थिए । तै पनि उनीहरु पनि केन्द्को निर्णयको प्रतिक्षामा नै रहेको बताएकाले एमालेका दुइ नेताको आकस्मिक दिल्लि यात्राले की राजा र दल विच कि माओवादी र दलविच एतिहासिक सम्झौता हुन लागेको पक्कै हो ।

Source: bnepal. blogsome. com
 
Posted on 11-16-05 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KOL Report

NEW DELHI, Nov 16 - In a candid revelation, Indian Foreign Secretary Shyam Saran said here on Wednesday that India has been carefully monitoring the situation in Nepal, while engaging with ?all the actors? of Nepal?s political crisis.
?The stakes for India [from Nepal?s crisis] are extremely high. So we are carefully monitoring the situation. We are engaged with Nepal, we are engaged with all the actors of Nepal?s crisis ? the monarchy and the political parties,? Saran, also a former envoy to Kathmandu, said.

He was speaking after the launching of the book ? The Royal Nepal Army (RNA): Meeting the Maoist Challenge -- by India?s Army?s retired Gorkha officer, Maj. Gen. Ashok Kumar Mehata, at the think-tank, Observer Research Foundation (ORF), in New Delhi.

Saran, however, didn?t specify whether his government was also engaged with the rebel Maoist leaders, as widely believed after the last May parleys between Indian left leaders and Maoist emissaries led by No 2 CPN-Maoist leader Dr Babu Ram Bhattarai.

Hot on the heels of the meeting between King Gyanendra and Indian Prime Minister Manmohan Singh during the just-concluded Dhaka SAARC Summit, Saran said his government was monitoring the ?evolution of the situation?.

The Prime Minister told the king that he needs to consult with the political parties since they are the closest allies of the institution of monarchy, and that it was also necessary to allow Nepal to have a soft-landing, he said. The two heads of state also discussed the roadmap for restoration of democracy at the earliest, he added.

?There?s an optimistic scenario, but there?s also a pessimistic scenario,? he said.

At a time when civil society and political leaders in Nepal and India are debating the role of constitutional monarchy in modern Nepal, Saran made it clear that there may be a role for monarchy in Nepal.

?Monarchy can still be a constructive force, and a unifying symbol in Nepal, if it so chooses to,? he said, hoping that the institution does not participate in ?the pell-mell of the everyday problem?.

Speaking about the role of the Royal Nepalese Army (RNA) in Nepal?s conflict resolution and transformation, he fondly recalled his days in Nepal as Indian envoy not so long ago, and said, ?RNA is changing [and modernizing] gradually. It can create a space that?s needed to bring about a fundamental change.?

He, however, ruled out the possibility of a military solution to the crisis when he said, ?It?s a war which cannot be won by military means alone.?

Earlier in the day, Saran also discussed the evolving political situation in Nepal with visiting Nepali Congress President Girija Prasad Koirala. Later, Koirala, who is here on his second medical trip in less than five months, also held talks with Union Home Minister Shivraj Patil.
 
Posted on 11-16-05 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Now Nepalnews.com says US envoy to Nepal, James F Moriarty is in Delhi too. K huna la ko ho teha? Nepal ko future Delhi ma decide hunee ho ki k ho?
 
Posted on 11-16-05 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Frustrating acts of these leaders...tamasha gari rahechan dhoti haru ko agadi.
 
Posted on 11-16-05 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~
I agree with Sence.
It is misfortune of all we Nepalese that we have such leadership. I don't know what will be the future of our country..........God.......plz........... Help Nepal & Nepali.
 
Posted on 11-16-05 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This reminded me one carton published few years back--raining in delhi,umbrella open in kathmandu.

 
Posted on 11-16-05 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhai Phote Gawar lute... unfortunately? is in the offing

They (all player of NEpal) go to "Bharat" and put tika and come to Nepal and deceive Nepalese by repeating their anti-Indian rhetoric time to time..

WOW Netas, Mobadi, Rajabadi.. Kudos to you all?

Nut
 
Posted on 11-16-05 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

just like the fools in nyc were protesting? demonstrating??? or should i say putting on a real CLOWN SHOW during the UN convention....so called leaders of nepal are doing the same thing in india. these old farts do not have any sense of nepali pride since most of them have lived their whole lives in india. never ever we should let the fate of our country and our people be decided in a foreign land...esp country like indian which has historically betrayed us still continues to enslave our children and women in the form of prostitution and labor oppression (i'm sure we've all heard how much of racial discrimination a nepali labor has to go through in india).

it is just so sad and very disheartening for majority of us nepalis living around the world who take such great pride in being nepali and our heritage that we have to put up with acts of these worthless "leaders". these traitor do nothing but put our national diginity to shame in the hands of indians infront of rest of the world.

i know our nation has suffer and lost a lot in these past few years due to war and turmoil in the country...but i pary to lord pashupatinath that if anything good can come out of this, be it a true patriotism in all of us....a real genuine love for the country and pride higher than mt. everest in being a nepali.

may the lords bless us and our dear motherland.

jay nepal!!!
 
Posted on 11-18-05 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The gambling went this way- source:merosansar.com.np
-----------------------------------------------------------------------------------------------
२०६२ मं?सिर ३ शुक्रबार

दिल्ली बैठकको कुराले काठमाडौंको राजनीति एकाएक तातेको छ। जनतालाई अन्धकारमा राखेर छिमेकी देश भारतको राजधानीमा नेपालका सबै पार्टीका नेता र विदेशी कूटनीतिक नियोगका पदाधिकारीहरुको समेत संलग्नतामा भइरहेको सर्वपक्षीय वार्तामा राजाका समेत प्रतिनिधि रहेका छन् रे। राजाले प्रभाकर शमशेर राणालाई आफ्नो प्रतिनिधि बनाएर त्यता पठाएको भन्ने सुनिएको छ। अब तपाईँ भन्नुहोला, डिस्को कान्डमा आफ्ना छोरालाई मरणासन्न हुने गरी कुटिएपछि राजा र प्रभाकर शमशेरको सम्बन्ध बिग्रिएको हैन र ? हो पक्कै हो, तर पछिल्ला दिनमा राजा आफै प्रभाकर शमशेरको घरमा गएर सम्बन्ध सुधारिसकेको कुरा पनि हामीले पत्रपत्रिकामा पढेकै हौं।

सुनिएको कुरा चाहिँ के हो भने अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी जुन विमान चढेर अस्ति दिल्ली जानुभएको थियो, त्यही विमानमा प्रभाकर शमशेर पनि थिए। उनले त्यहाँको ?गोलमेच बैठक?मा राजाको सन्देश सुनाएका थिए रे।

राजाको सन्देशमा निम्न कुरा थिए रे-
-विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने।
-उक्त प्रतिनिधि सभाले माअ?ोवादीसमेतको सहमति लिएर संविधान संशोधन गर्ने।
-तर, संविधान संशोधन गर्ने बेलामा राजाको अधिकार तलमाथि गर्न पाइँदैन।

भन्नलाई सात दलको आन्दोलन भने पनि आन्दोलनको की फ्याक्टरको रुपमा रहेको नेपाली काँग्रेस र यसका सभापति गिरिजाप्रसाद कोइराला प्रतिनिधि सभा पुनर्स्थापनको पक्षमा लामो समयदेखि हुनुहुन्छ। अहिले आएर संविधान सभाको माग गर्न थालेको भए पनि त्यही अडानमा काँग्रेस कायम हुन्छ भन्नेमा धेरैलाई शंका छ। त्यसैले काँग्रेसका लागि राजाको प्रस्ताव स्वीकारयोग्य जस्तो देखिएको छ। संवैधानिक राजतन्त्रको त काँग्रेस जन्मजात समर्थक नै हो। भलै ?घुर्की देखाउन? उसले पछिल्लो महाधिवेशनमा राजतन्त्र निरपेक्ष रहने निर्णय पारित गरेको होस्।

तर राजाको प्रस्तावलाई माअ?ोवादीले भने ठाडै अस्वीकार गरेको बुझिएको छ। माअ?ोवादी प्रतिनिधिहरुले भने प्रतिनिधि सभाको पुनर्स्थापना अहिलेको अवस्थामा सान्दर्भिक नभएको भन्दै संविधानसभाको नै निर्वाचन हुनुपर्ने अडान राखेको रे।

अब यो दिल्ली बैठकले निम्न कुरामा सहमति गर्दैछ रे-

- राजाले सुरुमा राजनीतिक पार्टीका नेताहरुलाई बोलाएर वार्ता गर्ने
- वार्ताबाट दुवै पक्षलाई विश्वस्त गरेर सर्वदलीय सरकारको गठन गर्ने
- यो सरकारले माअ?ोवादीसँग वार्ता गर्ने
- वार्ताले संविधान सभाको निर्वाचन गर्ने
- संविधान सभाबाट नयाँ संविधान बनाउने
- माअ?ोवादीको हतियारको व्यवस्थापन संयुक्त राष्ट्रसंघ मार्फत गर्ने
अब यो रोडम्यापलाई कार्यान्वयन गर्न कूटनीतिक समुदायका तर्फबाट राजालाई दबाब दिइने संभावना छ।

भारतले सुरुमा नेपालमा संयुक्त राष्ट्रसंघको प्रवेश होस् भन्ने कुरा नचाहेको भए पनि अब नेपालको माअ?ोवादी समस्यलाई आफूले मात्रै ह्याण्डेल गर्न सक्ने स्थिति नदेखिए पछि त्यसका लागि राजी भएको बुझिएको छ।

यदि माथि उल्लेख गरिए अनुरुप नै भयो भने अब चाहिँ नेपालमा शान्तिको आशा गर्न सकिन्छ, हैन र ? तर शान्तिको यो लक्ष्य प्राप्तिका लागि अझै पनि निकै बाधा व्यवधान पार गर्नु पर्ने हुन्छ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters