[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 डीभी पीडित संघ

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 16923 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-13-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'डुबायो डीभीले'

घनश्याम खड्का

काठमाडौं, चैत २९ - गोरखा तन्द्राङकी सीता बस्ताकोटी डीभी परेको दिन खुसीले रातभरि निदाउन पनि सकिनन् ।
सरकारी शिक्ष्ँिकाको सरल जिन्दगीमा एउटा परिवर्तन ल्याइदियो डीभीले । राष्ट्रसंघको आईएलओ अर्न्तर्गतको एक संस्थाका जागिरे उनका पति राजेन्द्रले जागिर

छाडिदिए । दर्ुइ जुम्ल्याहा छोरा, आफू र श्रीमान् अमेरिका जान लागेको पत्तो पाएका सीताका छिमेकीले उनलाई सजिलै ऋण पत्याए ।

'सेकेन्ड लेटर आइसकेको थियो,' राजेन्द्र भन्छन्- 'ढुक्कैले खर्च गरियो ।'

अमेरिका गइहालिन्छ, अनि त पैसाको के खा“चो भन्ने सिद्धान्तले तिनले ६ लाख खर्च गरेछन् । तर सोचेजस्तो कहा“ हुन्छ - सीता अन्तर्वार्तामा अमेरिका जान अयोग्य घोषित गरिइन् । 'म बर्बाद भए“' आमरण अनशन बसेकी सीताले भनिन्- 'अमेरिकाले ठग्यो ।'

एउटा शान्त र सरल जिन्दगी डीभीको हुरीले यसरी उडाएको घटना यो एउटामात्रै होइन । तीन सयभन्दा बढी त क्षतिपर्ूर्तिको र डीभी चिट्ठा खारेजीको माग गर्दै आन्दोलनमै उत्रिएका छन् ।

ओखलढंुगाका दिनेश पोखरेलको डीभीकै कारण सम्बन्धविच्छेद भएको छ । 'डीभी परेको थाहा पाएपछि' खोटाङकी रिता केसीले सुस्केरा हालिन्- 'गाउ“भरिका मानिस भेट्न आए, बधाई दिए र भाग्यमानी भनेर प्रशंसा गरे ।' तर भिसा नपाएको थाहा पाएपछि तिनै मानिस उनीस“ग बोल्दैनन् रे ।

डीभी पीडित संघका अध्यक्ष घनश्याम बस्यालका अनुसार २५ भन्दा बढी पीडितको मानसिक सन्तुलन खलबलिएको छ । दर्जनभन्दा बढीको सम्बन्ध विच्छेद र एक सयभन्दा बढीको जागिर गुमेको छ । ऋण सबैलाई लागेको छ र धेरैको घरबार बन्दकीमा छ ।

चिट्ठा भनेको धेरैस“ग लिएर थोरैलाई दिने खेल हो । यहा“ अमेरिकाले पनि यही गरिरहेको राजेन्द्रले बताए । अमेरिकाले भर्खर जन्मिएको बच्चाको पनि अन्तरवार्ताको नाममा मोटै रकम लिएर ठगी गरेको उनको गुनासो छ ।

www.kantipuronline.com
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-13-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Newguy007 is so right...murkha nepali haru..
 
Posted on 04-13-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Their move to fill up the application and work out for DV is completely without any knowledge. They have been brainwashed by DV lottery consultancies scattered throughout Nepal.

I bet, these consultancies will be able to get more than 100 thousands DV client to fill up the form even in the year US withdrew its DV lottery programme.

Some with an adevrtisement as:
"...ek matra manyata prapta company..."
" ..Hajarau nepali lai greencard dilauna safal..."

 
Posted on 04-13-07 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालाँ धेरैको गनगन के छ भने भिसा पाउछु भनेर मैले भाको जागिर पनि छाडे, बुढाले नि छडे, पार्टी गरें, मोज गरें आदि इत्यादि। अब किन भिसै नभै जागिर छोड्नु? त्यो त छोराले एसएलसी दिदै छ, डाक्टर भैहाल्छ र कमाउछ भनेर घर बेचें, जग्गा बेचें र उडाएँ, तर छोरोले MBBS भर्ना पाएन भनेर सरकारलाई गाली गर्‍या जस्तै हैन?

गाँठ भि गवाना, बेवकूफ भि बन्ना भनेको यहि हो। कान्तिपुरले यिनीहरुलाई उचालेर झन गलत गर्‍या छ है।
 
Posted on 04-13-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i agree with you . these people are reall stupid. they are just demonstrating for not geting a visa to come to us. if you think the american government is cheating you why do you want to come to a fraud country?
oh stupid folks! just read the letter from state department it warns you so many time what are DO and DONOTS.
you guys sell the house before getting a visa and blame the US embassy. supids.
 
Posted on 04-13-07 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही साथीहरुले असली समस्याहरु माथि उल्लेख गर्नुभयो, बहुमत कुरा सत्य होला । धेरैजस्तो घटनाक्रमहरुलाई नियाल्ने हो भने साच्चै नेपालीहरुको कुराप्रति भरोसा गर्ने कमै ठाउ हुन्छ आजकल। त्यसमाथि पनि कुरो अमेरिकाप्रति गासिएपछि त झन पत्याउनै गाह्रो।

म पनि डी भी चिट्ठावालको आन्दोलनलाई सहज रुपमा लिने थिए होला यदि मैले एउटा पीडितसंग संगत गर्ने मौका नपाएको भए। उ र उनकी श्रीमति अमेरिका आएको १ वर्ष भयो चिट्ठा पाएर। तर उनीहरुका दुईवटा नाबालक बच्चा अझै नेपालमै छन्। हो, उनीहरुले चिट्ठा भर्दा छोराछोरीको नाम पनि हालेका थिए। तर छोराछोरीको बिषयमा झगडा गर्दा उनीहरुको पनि भिसा गुम्ने धन्की दुताबासमा काम गर्ने नेपालीहरुले नै दिएपछि आफ्ना बच्चालाई बाउ आमाको जिम्मामा छोडेर आए। उनीहरुले आफ्नो भिसा पनि म्याद गुज्रिने समयमा मात्र पाएछन। उनीहरुको भनाई अनुसार, अमेरिकी राजदुतावासमा काम गर्ने कर्मचारीहरुले कम भन्दा कम मान्छेलाई पठाएर या झुलाएर, म्याद गुजार्दे पछिल्लो भिसा नम्बर भएका ब्यक्तिहरुलाई पैसा खाएर भिसा मिलाउने काम गर्छन। त्यसैले डकुमेन्ट भेरिफिकेसनको नाममा के कस्तो सास्ती भोग्नु पर्छ भन्ने केवल पीडितलाई मात्र थाहा हुन्छ। वईयात कुराको पछि लागेका वेवकूफहरु हुन तिनीहरु भन्ने खालको निर्क्योल निकाल्नु युक्ति संगत नहोला। हामिले भुल्नु हुन्न त्यो भिसा सेक्सनमा काम गर्ने नेपालीहरु पनि उही ड्याङका हुन भन्ने। मोरियार्टीको एउटा बक्तब्यले सबै झूटो सच्चिदैन। सांच्चै छानविन गर्ने हो भने अमेरिकी राजदुतावासका यस्ता अरु त्रुटीहरु कयौ भेटिन सक्छन।
 
Posted on 04-14-07 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have no mercy for people who believes only on their luck and fate.
They dont deserve any space niether in US nor in Nepal.

पीडित कस्तो मान्छे लाई भन्छ थाहा छ ? तल फोटो हेर्नुस् ! अनि तुलना गर्नुस् डिभी पीडित सँग ! त्सै पीडित भन्दिने !!
murkha is better word.

 
Posted on 04-14-07 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

These "PIDIT" people clearly deserve justice.

The US State Department should look into the matter or in case the "ANDOLAN" by the 'PIDIT' people dont subside the US Justice Department should intervene for possible criminal activities in the whole matter and lay criminal charges against the those responsible at a US federal court.

The 'PIDIT' people should not give up hope of the 'BIG DREAM' or 'NIGHTMARE'(in this case). The 'PIDIT' people should do whatever is necessary to get justice by means of normal ways of protesting that Nepalese people have been doing for ages since the arrival of democracy in Nepal..for
example ...BHOK HASDTAAL....CHAKKA JAAM...RATNA PARK RALLY...NEPAL BANDH....DEMAND RESIGNATION of a minister in Nepal Govt...or the resignation of the entire current Nepal govt.
 
Posted on 04-14-07 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-14-07 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनशनकारीको अवस्था गम्भीर





काठमाडौं, अप्रिल १४


अमेरिका जान आवश्यक पर्ने डिभी भिसा पाएर पनि अमेरिका जान नपाएको भन्दै विगत पाँच दिनदेखि आमरण अनसन बस्दै आएका डिभी पीडितहरूको स्वास्थ्य अवस्था ओरालो लाग्दै गएको छ ।


नेपालस्थित अमेरिकी राजदूतावासको कार्यालय अगाडि अनसनमा बसेका छ जना डिभी पीडितहरू अहिले बेहोस अवस्थामा छन् ।


केही महिना अघिदेखि चरणबद्ध आन्दोलन गर्दै आएका पीडितहरू यसअघि पनि दूतावासकै कार्यालय अगाडि एकसय दिन रिले अनसनमा बसेका थिए ।



स्रोत : स्वससे
 
Posted on 04-15-07 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे!!! यो धिभी पीडित हरु ले नि नेपाल को बेजत नै गरे भन्या । न नेपाल लाई सुख दिए न अमेरिका लाई नै !
बरु बाटो मा हगेको देख्न सक्ईनछ यिनी हरु को भोक हद्तल चै साह्रै नै बेजती भयो
 
Posted on 04-15-07 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'भिसाका लालायित छैनौं'



कास


काठमाडौं, वैशाख १ - अमेरिकी राजदूत जेम्स एफ मोरियार्टर्ीी भनाइप्रति आपत्ति जनाउ“दै अमेरिकी दूतावास डीभी पीडितले आफूहरू भिसाप्रति लालायित नभएको बताएका छन् ।
भिसाका नाममा अमेरिकी दूतावासबाट पीडित भएको बताउ“दै अनशन बसेकाहरूले राजदूत मोरियार्टर्ीी कार्यक्रम रोक्न सक्ने चेतावनी दिएपछि यस्तो प्रतिक्रिया जनाएका हुन् । उनीहरूले डीभीको प्रलोभन देखाएर अमेरिकाले र्सवस्व बेच्न बाध्य पारेर शरणार्थी बनाएको बताउ“दै क्षतिपर्ूर्ति नपाएसम्म अनशन जारी राख्ने बताएका छन् ।

यसैबीच अनशन बसेका ६ डीभीपीडितमध्ये चेतबहादुर राउत र सीता बस्ताकोटीको अवस्था गम्भीर ह“ुदै गएको छ । १ सय ६ दिन रिले अनशन बसेपछि उनीहरूले पा“च दिनअघि आमरण अनशन सुरु गरेका हुन् ।
 
Posted on 04-15-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तथाकथित डी भी पीडितहरुका कुरा सुन्दा मलाई के लाग्छ भने यिनीहरुले आफ्नो बाटो त बन्द गरे नै अरुका सम्भावनाहरुलाई समेत कुठाराघात गर्दैछन ।
मनिसले आफ्नो आङ पहिला हेर्नुपर्छ्, जुम्रा छन कि छैनन त्यसपछि मात्र अर्काका ढाड्मा राङोले राइदाइ गरेको छ कि छ छैन बिचार गर्नु बेस् हुन्छ ।
सबै भन्दा पहिला कुरा गरौ डी भी को प्रारम्भिक प्रकृयाबाट्--
१: जब तपाईं डी भी भर्न थाल्नु हुन्छ हेक्का राख्न्नु पर्छ म सन्सारको सबैभन्दा व्यवस्थित् सरकारसङ्ग व्यवहार् गर्न थलेको छु जसले आफ्न नागरिक् तथा राखेका कानूनी आप्रवासीहरुलाई फगत् एउटो सोसल् सेक्युरिटी नम्बरले हग्दा मुत्दा समेत् बांधेर् राख्न सकेको छ। अब तपाइ कच्चा बैद्य जस्ता विग्यापनको भाषा समेत शुद्ध लेख्न नसक्ने इ डी भी कम्पानीका घन्चक्करमा पर्नुहुन्छ अथवा आँफैले डी भी शुरुमा भर्दा र पछिका तिथि मिति फरक पार्नुहुन्छ भने मोरियार्टी मोरा मरी जओस् भनेर सरापेर हुन्न, कृपया आफ्नो गल्ती पर्गेल्नुस् ।
(अझै आउँदै छ । । । ।)
 
Posted on 04-15-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी नेपालीहरु भेंडाहरु नै हो भन्ने पक्का प्रमाण दिलाउचन यि "So called and self proclaimed" DV पीडितहरु! अब अमरअन अन्सन बसेर नि कहिन विसा पाईन्छ त ?
 
Posted on 04-15-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाइन्छ, पाइन्छ, बल भद्र जी, परलोक जाने भिसा पाइन्छ ।
अराजक देश को अराजक जनता । जांच दिएर फेल भयो भनेर बिश्व बिद्यालय को कोठा जलाउने कथित विद्वान हरुले उक्साएका आफ्नो भूल ले सबर्स्व गुमाएका पनि छन । तिनीहरु प्रती अलि अलि बाकी रहेको सहानुभूती पनि गयो ।
भिसा न दिएर ठिकै गर्‍यो जस्तो लाग्न थाल्यो, नत्र अमेरिका पनि फोकट मा खान बस्न दे, संसद मा एउटा सीट दे, आदी इत्यदि माग राखेर अनशन बस्न बेर थिएन ।
 
sYaKuuRiolAKU_nchImb
Posted on 04-15-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""hugle lai bhanda dekhnelai laaj bhane jasto""

in this regard JF moriyarty asked prachand about his reaction to this present happening
prachand said" this is royal conspiracy and backed by pratigamitatto"
 
Posted on 04-15-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I wish people used their brain sometimes at least in Nepal...nothing more to say to all those EDV pidit Folks...

Sparrow
 
Posted on 04-15-07 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DV 2007 ko result aayo ra sathi ho malai ta pattai thiyena ta ho hernu paryo ni ko ko bhagyamani bhayechhan.
 
Posted on 04-15-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well the situation does not get any better for so many even in US.

I hear so many sad stories from those especially who come in their 40s or 50s.

They need to have a "शाखा" of the संघ here.
 
Posted on 04-16-07 5:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

US embassy to review protesters’ cases



Kantipur Report


KATHMANDU, April 16 - The US embassy in Kathmandu has agreed to re-evaluate the case of the Diversity Visa (DV)-denied protesters who went on a fast-unto-death demanding that the US embassy reimburse the loss incurred during the visa processing.
The US Ambassador James F Moriarty today, during a meeting with Minister for Foreign Affairs Sahana Pradhan, Monday said that the embassy will review the case of each applicant who was denied a DV.

A press release issued by the Ministry of Foreign affairs today said that the government and the US embassy would jointly "make an effort" to resolve the issue of the protesters.

The release has also urged the victims to call off their protest programs.

Meanwhile, the DV-victims have sought the government's attention towards the deteriorating condition of the fellow protesters who have gone into a fast-unto-death since the last week.

Stating that the condition of the six persons who have been on hunger strike was critical, the protesters have urged the government to make an effort to have their demands addressed at the earliest possible.

Following a 106-day long relay hunger strike, the protesters had announced a fast-unto-death last week.
 
Posted on 04-16-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डीभी पीडितहरूले अनसन तोडे





काठमाडौं, अप्रिल १६



सात दिनदेखि आमरण अनसन बस्दै आएका डीभी पीडितहरूले सोमबारदेखि अनसन तोडेका छन् ।


अनसनमा रहेका डीभी पीडितहरूलाई भेट्न अनसनस्थल पुगेका मानवअधिकारकर्मीहरूले, पीडितहरूको माग पूरा गर्न आफूहरूले पहल गर्ने जनाएपछि उनीहरूले अनसन तोडेका हुन् । आमरण अनसनमा बसेकाहरूलाई मानवअधिकारकर्मी पद्मरत्न तुलाधरलगायतले जुस खुवाएर अनसन तोडाउनु भएको थियो ।


यसैबीच नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ.मोरियार्टर्ीी डिभी पीडितहरूको समस्याको पुनरावलोकन गर्ने बताउनुभएको छ । सोमबार परराष्ट्रमन्त्री सहाना प्रधानसँग भएको भेटवार्ताको क्रममा उहाँले डिभी पीडितहरूको निवेदनका बारेमा पुनरावलोकन गर्ने बताउनुभएको हो ।


परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फ् आफ्ना सबै सङ्र्घष्ाका कार्यक्रम फिर्ता लिन डिभी पीडितहरूसँग आग्रह गरेको थियो ।


केही महिनाअघिदेखि चरणबद्ध आन्दोलन गर्दै आएका पीडितहरू यस अघि पनि दूतावासकै कार्यालय अगाडि एक सय दिनसम्म रिले अनसनमा बसेका थिए । अमेरिका जान आवश्यक पर्ने भिसा पाएर पनि अमेरिका जान नपाएपछि क्षतिपर्ूर्तिको माग गर्दै डिभी पीडितहरू आन्दोलनमा उत्रिएका हुन् ।



स्रोत : स्वससे
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters