mysansar
तर
यो दोहोरी रामप्रसाद खनाल र कोमल ओलीले गाएको दोहोरी भने हैन। यो त पूर्व
प्रम र हालका प्रमले गाएको दोहोरी हो, हिजो संसदमा। सबैजसो टेलिभिजन
च्यानलहरुबाट प्रत्यक्ष प्रसारण भइरहेको बेला यी दुई नेताले एक अर्कालाई
खुबै कटाक्ष गरे। भिडियो हेर्न भित्र आउनुस्-
पूर्व
राजा ज्ञानेन्द्रको आज बर्थ डे रहेछ। उनलाई ह्यापी बर्थ डे भन्न उनको
निवासमा आज पनि लाम लागेकै देखिएको छ। उनले आफ्नो बर्थ डेको अवसर पारेर आज
एउटा वक्तव्य निकालेका छन्। त्यो वक्तव्यमा उनले उनी र उनका पूर्वजप्रति
गर्ने गरिएका सबै टिप्पणीप्रति आफू जानकार रहेको बताएका छन्। तर उनले
सकारात्मक टिप्पणी गर्नेलाई मात्र धन्यवाद भनेका छन्, नकारात्मक गर्नेलाई
केही भनेका छैनन्। देशमा शान्ति हुन्छ भनेर आफूले नारायणहिटी छाडेको तर
अहिले पनि केही परिवर्तन नभएकोमा चिन्तित र मर्माहत् भएको भन्दै
असन्तुष्टि पनि उनले पोखेका छन्। ठूल्ठूला अक्षरमा बूँदा बूँदामा तयार
पारिएको उनको वक्तव्यको पहिलो पेजमा पूर्व श्री ५
nepalnews
Two accused of kidnapping attempt beaten to death
Two
of the four persons severely beaten up by locals of Chapacho,
Bhaktapur, who claimed they were trying to kidnap a child, have died
while undergoing treatment at B & B Hospital, Lalitpur.
Police
have not yet been able to identify the deceased persons. Locals of
Chapacho chased and severely ruthlessly beat up four young men at
Chapacho area in Bhaktapur Tuesday afternoon alleging them of trying to
kidnap four kids of the local Himchuli Boarding School.
Of
the seven persons chased by the locals, three managed to flee the
scene. Police later intervened and rescued the remaining four from the
mob fury.
The four were taken to B & B Hospital for treatment where two of them succumbed to injuries.
The other two are also said to be in serious condition.
The
incident was in a series of mob attacks on alleged kidnappers in
different parts of the country. Recently, a group of Indian tourists
were beaten up by locals in Tahanun district, mistaking them as
kidnappers. A number of cases of mob lynching of suspected abductors
have occurred in Siraha, Saptari, Rautahat and other Terai districts
over the past few weeks.