[VIEWED 2106
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 12-22-05 7:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तिम शब्दहरु -न्यूयुजर तिम्रा लागि सत्य रहस्यमै रहनेछ बोल्नै परे झूठो अभिनय गर्नेछु क्षमा गर मेरा अन्तिम शब्दहरु सम्झ - केहि भएकै थिएन बिर्स - जे भएको थियो म चोइट्याइदिनेछु आत्मकथाका पानाबाट मधुमासका हिस्साहरु तिम्रो खुशीका लागि सपना सिसा जस्तै विपना पनि उस्तै उस्तै प्रतिघातमा बज्रिएर झ-याम्म फुट्यो मुटु छेड्ने गरी र छचल्किए मेरा अन्तिम शब्दहरु काँढा नबिझुन पाइलाहरुमा ठेस नलागोस आकांक्षाहरुमा म मौन बस्नेछु तिम्रा खुशीका लागि विश्वास गर मेरा अन्तिम शब्दहरु -२२ डिसेम्बर
|
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 12-22-05 7:12

Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-22-05 8:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
न्यूयुजर जी, गजब छ! यी हरफहरु साह्रै मन पर्यो- "सम्झ - केहि भएकै थिएन बिर्स - जे भएको थियो म चोइट्याइदिनेछु आत्मकथाका पानाबाट मधुमासका हिस्साहरु तिम्रो खुशीका लागि" अरु पनि जावस है :)
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 12-23-05 2:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
न्ययुजर, धेरै दिनपछि दर्शन पाइयो नि हो ? के छ खबर खाबर ?
|
|
|
ladyinred
Please log in to subscribe to ladyinred's postings.
Posted on 12-23-05 4:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Ocean
Please log in to subscribe to Ocean's postings.
Posted on 12-23-05 5:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अचानोको पीर खुकुरीलाई था छ कि छैन कुन्नी ? थाह चाहियो !:D (j/k) सरल, थोरै शब्दमै मन छुनेगरी धेरैकुरो लेख्नुभो न्यू यूजर जी, अति राम्रो छ । बेला बेला मा अरु पनि पढ्न पाऊँ
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 12-23-05 5:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Birkhe maila thank you. दादा खबर खाबर एकदम बेस छ। तपाईको पनि सुनाउनुस न ल। भेटघाट कम हुन थाल्यो व्यस्तताले। सबै राम्रै छ होला हैन त? Thanks a lot to lady in red and ocean. Just a bunch of words called poem. JPT. लेखिहाल्छु नि फुर्सद हुँदाखेरी :):)
|
|