[Show all top banners]

chanaa_tarkaari
Replies to this thread:

More by chanaa_tarkaari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

desert_rain
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गद्दार मधेशिका बारे ----
[VIEWED 1404 TIMES]
SAVE! for ease of future access.
Posted on 02-15-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथित मधेशि आन्दोलनको कुरा जहाँसम्म छ त्यो त आतंक थियो । शान्तिपूर्ण जुलुश कहाँ निस्कियो भारतीय खुफिया एजेन्सी र ले सीमा पारिबाट लाखौं अपराधिक तत्व परिचालन गर् यो । उनीहरुले सीधै प्रहरी पोष्ट र हाम्रो देशको सम्पत्ति सरकारी भवनहरुमा आगो लगाए । यदि यिनीहरु नेपाली भइदिएको भए तराईलाई नै युगौंयुग पछिल्तिर धकेल्ने आपराधिक गतिविधि गर्ने थिएनन् । तिनीहरु नेपाली नै भइदिएको भए आन्दोलन शान्तिपूर्ण हुने थियो । बूढाबूढी बच्चाबच्ची सबैलाई अगाडि सारेर पैसा दिएर गुण्डाहरु ल्याएर हिंसा र अराजकता फैलाउने र नियन्त्रण गर्ने वहानामा भारतीय सेना बोलाउने वातावरण तयार गर्नु नै उनीहरुको उद्देश्य थियो । यसको लागि उनीहरुले सुरक्षा निकायलाई गोली चलाउन बाध्य गराए । मान्छे मारिउन् र उत्तेजना फैलियोस् । यस्तो दुष्कार्य गर्न उनीहरु केही हदसम्म सफल भए र अहिले पनि प्रयास जारी छ । भारत प्रायोजित तीन हप्ते आतंकमा भारतको निर्देशनमा चल्ने टिभी च्यानल र पत्रिपत्रिकाहरुले तराई बलेको जस्ता अनर्गल प्रचार गरे । प्रेस स्वतन्त्रताको नाममा आफ्नै मातृभूमिलाई बेच्न तयार साहुजीहरुले चलाएका यी प्रचारयन्त्रहरुले नेपाली जनमानसलाई अन्योलमा पारेका छन् । पत्रपत्रिकामा लेखेपछि पत्याउने सोझा नेपाली जनतालाई यिनीहरु देशद्रोही हुन् भन्ने के थाहा ?

आगो लगाउने हिंसामा उद्यत गिरोहलाई कसरी आन्दोलनकारी भन्ने फेरि मधेसी भनेका को हुन् ती कुनै जाति समुदाय केही पनि होइनन् । यो मधेसीको नारा चलेको धेरै भएको छैन । अनि यिनीहरु थिचोमिचोको कुरा गर्छन् । नेपालका तराईबासीहरु मध्ये जसले आफूलाई मधेसी भन्छ त्यो वास्तवमा भारतको मध्य प्रदेशबाट आएको एउटा सानो समूह रहेछ । पछि यिनीहरुले साम्प्रदायिक भावना फैलाउन अरु जातिकाहरुलाई आफ्नै समूहको भनेर आकर्षित गर्न थाले । यी आज जो मधेसीको नाममा नेतृत्व लिन खोजिरहेका छन् वास्तवमा यिनीहरु नागरिकता किनेर नेपाली बनेकाहरुको समूह हो । हाम्रो तराईका बासिन्दा भनेको वास्तवमा थारु सतार दरे मण्डल राजवंशी मुसहर आदिहरु हुन् । त्यसपछि पछि आउनेमा केही यादव बाहुन र मुसलमानहरु हुन् ।

अहिले मधेसीको नाममा कुर्लिनेहरु त भारत र नेपाल दुवै देशको नागरिकता लिएर बसेका छन् । पहाडबाट आउनेहरु त नेपालको जन्मकालदेखि नै लेकबेसी गर्दैआएका हुन् । तराईमा बस्ने यिनीहरुको अनुहार र त्यहाँका आदिबासी अनुहारमा कुनै फरक छैन । अहिले कथित मधेसीमा समग्र तराईलाई समावेश गर्न खोज्नु स्वयम्मा हाँस्यास्पद र नेपालको तराईको अस्तित्वलाई मास्ने र भारतबाट आएकाहरुको आधिपत्य तराईमा स्थापित गर्न खोज्ने प्रयास हो ।
- मदन रेग्मि, जनधारणा पत्रिकाबाट साभार
 
Posted on 02-15-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ii talked with one of my indian fren and he is from bihar....and what he was saying is that nepal is the proteciton are for them if they do crime....he gave several example of his fren who did crime in india..then came to nepal as they had relatives in terai..then got visa thru nepal govt and came to us. ...i was amazed to know all these things...as i couldn't beleive these can happen...so ...u can see a small example how indian are using nepal and its loose beurocracy........
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters