[VIEWED 3396
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 06-11-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ज्ञानेन्द्रले नारायणहिटी छोड्न अगाडी पत्रकार सम्मेलन गरेछन, त्यहि न्यूज फलो गर्दै छु । एकमनमा ज्ञानेन्द्रको टीठलाग्दो हालतदेखि साह्रो दया पलायो । झन दरबार भनीएको गोरखा दरवारका भित्री फोटाहरु, नागार्जुनका कक्षहरुको फोटोहरु देखेपछि यस्तो लाग्यो, भगवानले मेरो सातजन्मको शत्रुलाइ पनि "नेपालको राजा भएस" भनेर आशीर्वाद नदेओस । राजा भनेर के गर्नु, भवनको हालत त्यस्तो गएगुज्रको, सबै कोठामा एसि त के पंखा पनि छैन । शासनका जम्माजम्मि दुइ अढाइ बर्षले यिनलाइ यिनका पितापुर्खाहरुदेखि सबैको दोषको भारी बोक्ने बनाइदियो ।
जे होस, राजा बनेर ज्ञानेन्द्रले निम्ताएको खराव दिनको एक पाटो पटाक्षेप भएको छ । उनको खराव दिन शायद सकियो जस्तो लाग्छ ।
-------------------
(आफ्नै कुरो : गत एक हप्तादेखि विरामी परेर थल्लिएको छु, शुरुमा साधारण रुघाखोकि भन्ठानेको, हैन रहेछ, निमोनिया रहेछ । दुइदिन अगाडी थाहा लाग्यो, र औषधि परिवर्तन गरेपछि बल्ल केहि राहत महशुस गर्दैछु । यो वीच फोनसम्पर्क गर्न खोजेका साथिभाइहरुसित कुरा गर्न पनि सकिएन, इमेलका जवाफहरु पनि दिन सकिएन । अव विस्तारै गर्न सकिन्छ होला भन्ने आशा छ ।)
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-11-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Get well soon Chana dai, aajkaal chautarima kina naaunubhaa? How is Durgi bhauju?
ani tyo गोरखा दरवारका भित्री फोटाहरु, नागार्जुनका कक्षहरुको फोटोहरु kaha herne?
|
|
|
mohanB
Please log in to subscribe to mohanB's postings.
Posted on 06-11-08 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त चना बिगतमा जस्तो सुकै गल्ती गरेको भयतापनी राजा जस्तो मान्छे को यो हालत देख्दा र दरबार भनौदो ठाउँ हरुको कोठा हरु देखदा बिरक्त लागेर आयो। समय र परिस्थिती ले मान्छे लाई कहाँ बाट कहाँ पुर्यौदो रहेछ।
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 06-11-08 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-11-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चना दाई, बिरामी परेको नमीठो सम्चार सुनें। भरे फोन गर्छु। आफ्नो शरीर को खयाल गर्नुस। Get well soon!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-11-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thx chana dai for the links.
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 06-11-08 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम राहुल दाइ,
यस्तै हो, अन्न पानीको शरिर,
|
|