For Army- Army school, Army hospital
For Police- Police school, Police hospital
For Civil servant- Scholarship, civil servant hospital
For Tu teachers _ TU Hospital
My guess is All these organizations employ approx 500000 persons,
Vague calculation -One family 6 persons so 500000*6=30,00,000
( in one family there may be 2 persons in one of these jobs so real number may be less than 30,00,000
20% hune khaney barga= 60,00,000
so Total 90,00,000
Lets put 10,00,000 as rounding factor to make it 1,00,00,000
So Total population of Nepal 3,00,00,000
3,00,00,000-1,00,00,000=2,00,00,000
what these 2,00,00,000 will do?
If majority of countrymen can survive with govt hospital why cant other people do?
Its sort of creating Mafia, like if you are a member of a mafia gang everything will be taken care of
If you are a member of govt body everything is available otherwise not
Please read following
कर्मचारीका छोरीछोरीलाई आकर्षक छात्रवृत्ति
काठमाडौं, अषाढ २६ -
सरकारले निजामती कर्मचारीका छोराछोरीमध्येबाट एसएलसीमा जिल्ला टप गर्ने
छात्र र छात्रा एक/एक जना गरी १ सय ५० जनालाई हरेक वर्ष आकर्षक छात्तवृत्ति
दिने भएको छ ।
एसएलसी परीक्षामा जिल्लास्तरमा सबभन्दा बढी अंक प्राप्त गर्ने निजामती
कर्मचारीका छोराछोरीमध्ये एक छोरा र एक छोरीलाई स्वदेशभित्र उच्च अध्ययनका
लागि दुई वर्षसम्म मासिक ५ हजार रुपैयाँ दिन लागिएको हो ।
सरकारी वा सामुदायिक विद्यालयमा अध्ययन गरी एसएलसी उत्तीर्ण गरेका निजामती
कर्मचारीका छोराछोरीले मात्र यो छात्रवृत्ति पाउने व्यवस्था छ । निजामती
सेवाप्रति आकर्षण बढाउन सरकारले यस्तो छात्रवृत्तिको व्यवस्था गरेको
सामान्य प्रशासन मन्त्रालयका सहसचिव विनोद केसीले जानकारी दिए । केसीका
अनुसार यो छात्रवृत्तिमा वर्षको ९० लाख रुपैयाँ खर्च हुनेछ ।
प्रजिअको संयोजकत्वमा रहेको समितिले आफ्ना जिल्लामा निजामती कर्मचारीका
छोराछोरीमध्येबाट एसएलसीमा सबभन्दा बढी अंक ल्याउने एक छात्र र एक छात्रा
छनोट गरी छात्रवृत्ति प्रदान गर्नेछ ।
Last edited: 09-Jul-10 07:19 PM